समाज

तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्ड मास्टर गुरुङलाई पोखरामा सम्मान

पोखरा, चैत २९, तेक्वान्दोमा सबै भन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई ताम्रपत्र सहित सम्मान गरेको हो । प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, संघ गण्डकी अध्यक्ष जगन गुरुङ, महासचिव रमेश पौडेल समेतले उहाँलाई बधाई दिँदै सम्मान गरेका हुन् ।सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेलले आफ्ना गुरु तुलसीकुमारबाटै आफूले तेक्वान्दोको यात्रा सुरु गरी एशियान गेम्ससम्म… पुरा पढौ

शनिबार देखि पोखरामा फेवा महोत्सव हुने, पाहुनालाई होटलमा २० प्रतिशत छुट

पोखरा, २९ चैत, होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिए । उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११… पुरा पढौ

मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता

पोखरा, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र÷छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन् । पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा भलाममा शुक्रबार सम्पन्न दौडमा छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी तथा छात्रतर्फ मनिष बिजयी भएका हुन् । चौथो संस्करणको सो प्रतियोगितामा एन्जिलाले २६ मिनेट ४२।२ सेकेण्डको समय लिइन् भने दोस्रो भएकी अमर सिंह माविकी स्वश्तिाका पौडेलले दौड पुरा गर्न ३३ मिनेट ४४।२ सेकेण्डको समय खर्चिन… पुरा पढौ

आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो मन्त्री थापा

पोखरा, गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति, कार्यक्रम तथा सेवाहरूको गहिरो समीक्षा गरिनुका साथै सुधारका पक्षहरू पहिचान गरिनुपर्ने उल्लेख गरे । “आत्महत्या रोकथाम कुनै एक निकायको जिम्मेवारी मात्र होइन। सकारात्मक सोच, सहकार्य र समाधानमुखी पहलबाट मात्रै हामीले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सक्छौं।”, उनले भने ।मन्त्री थापाले आत्महत्या बढ्नुको प्रमुख कारणहरूमा असुरक्षित… पुरा पढौ

पोखरामा ट्रकको ठक्करले स्कुटरमा सवार बाबुको मृत्यु चालक (छोरी) घाइते

दीननाथ बराल,पोखरा २८, चैत, पोखराको व्यस्त बजार पृथ्बीचोक बसपार्क क्षेत्रको सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार बाबुको मृत्यु भएको छ भने स्कुटर चालक (छोरी) भने घाइते हुनु भएको छ ।पोखराको बुद्धचोकदेखि पृथ्बीचोक तर्फ आउदै गर्दा बसपार्क अगाडि विहिबार दिउँसो ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा १४ का ५३ बर्षीय शिवराज कँडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएसंगै गम्भिर घाइते हुनु भएको शिवराजको… पुरा पढौ

तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डकोे उपाधि हेटौडालाई

पोखरा, तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधि संगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई निट डेन्टलको साथ

चैत २८, पोखरा, नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ । पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको… पुरा पढौ

पौवेगौडे समाजको भित्तेपात्रो विमोचन

पौवेगौडे समाज पोखराको भित्तेपात्रा विमोचन सहित नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गरीएको छ । पौवेगौडे र पोखरा बसाइ सरेकाहरुलाई समेटी सामाजिक कार्यसहित मर्दापर्दाको सहयोगी भावना विकास गराउन समाज सक्रृय रहेको अध्यक्ष कल्पना पौडेल रेग्मीले बताउनुभयो । सो कार्यक्रमको शुभारम्भ गर्दै संरक्षकद्धय क्याप्टेन खडग बहादुर शाही, क्याप्टेन पूर्णबहादुर गुरुङ्गले समाजको कार्यले गाउँ र शहरविचको सम्बन्धलाई थप नजिक बनाएको बताए । यस अवसरमा समाजमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरीएको थियो । पूर्व अध्यक्ष विष्णु रेग्मी, सल्लाहाकार सोवित कार्की,… पुरा पढौ

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, २८ चैत, १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ । हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले… पुरा पढौ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

पोखरा महानगरपालिका वार्ड नं। १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भई रहेको छ । यसै विच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले… पुरा पढौ

This will close in 20 seconds