पोखरा ६, वैशाख नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBS, MD, DM, FESID) धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरा आउने भएका छन् । उनलाई पोखरासम्म ल्याउने जाँचोपाँजो पोखरा क्लिक अनलाइन सञ्चार गृहले जुराएको हो । पोखरा क्लिकको आयोजना, पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोग र पोखरा ९ वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर तथा परामर्शका लागि भट्टराई पोखरा आउन लागेका हुन् । प्रतिरक्षा तथा बाल बाथरोगको पहिचान गर्नमा समस्या,…
पुरा पढौ