पोखरा, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबारदेखि निःशुल्क एक हप्ते होटल तालिम सुरु भएको छ। एस्.ई.ई.दिएर बसेका होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरा महानगर सहित कास्की र कास्कीका छिमेकी जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरू पर्वत , स्याङ्जा , तनहुँ र गोर्खा जिल्लाका जम्मा ६१ जना विद्यार्थीहरू तालिममा सहभागी भएका छन् । तालिम अवधिभरि विद्यार्थीहरूले कुकिङ एण्ड बेकिङ , बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभ्रेज सर्भिस…
पुरा पढौ