जेष्ठ २४,पोखरा जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन हुनुभएको छ । जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्र्तगत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी, कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन हुनुभयो । समितिको निवर्तनमान अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे रहनुभएको छ । समितिको नेमिनेटिङ कमिटिमा मोनिका थापा, एडभोकेसि कमिटिमा अर्चना कर्माचार्य, अवार्ड एण्ड स्कलरशिपमा…
पुरा पढौ