देश तथा समाज पत्रिका

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ

पोखरामा १ करोड भन्दा बढी मुल्यका सामान चोरी गर्ने दुई जना पक्राउ

पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद .३ लाख ८० हजार समेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १ करोड भन्दा बढी सामान चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ… पुरा पढौ

हेम्जाका डिभाइडमा करर्बि फुलका विरुवा रोप्दै संरक्षणकर्मि

पोखरा, २८ जेठ, पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् । ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन्… पुरा पढौ

उपशाखा १० को ४ दिने कौशीखेती तालिम सम्पन्न

पोखरा, २८ जेठ. वडा भित्र रहेका हरेक नागरिकले आफूलाई आवश्यक पर्ने सागपात तरकारी र सानातीना फलफुहरू आफ्नै घर को छतमा उत्पादन गरि हाल बजारमा ल्याइने बिषाधी मुक्त सागसब्जी उत्पादन गरि धेरै नभएनी आफूलाई बिहान बेलुकीको छाक आफ्नो मिहिनेत ले आफ्नै कौशी बारीबाट उत्पादन गरि स्वास्थ्यकार बन्ने बनाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा – १० उपशाखाले वडा कार्यालय वडा नकक १० को आर्थिक सहयोग र पोखरा महानगर पालिका कृषि महाशाखा को प्राबिधिक सहयोगमा वडा स्तरिय ४ दिने कौशी खेती, करेसा… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीले जित्यो

गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा दुबै टिम गोल गर्न असफल बने पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी, छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी

दीननाथ बराल,पोखरा २८, जेठ, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी सोमबार सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगितामा पोखरा २४ को शान्ता माविले पोखराको सृजना माविलाई पराजित गर्दै प्रथम भएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्राप्त गर्नु भयो विश्वासको मत

दीननाथ बराल,पोखरा २८, जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोश्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा विश्वाश मत माग्दै प्रश्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्नु भएको हो । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनु भयो । सभामुख बाहेक ५९ जना सदनमा सहभागि सांसदहरु मध्य तटष्थमा भने कोही पनि रहनु भएन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद रहनु भएको थियो… पुरा पढौ

न्यू ग्यालेक्सीमा एसइइ विद्यार्थी लक्षित कार्यक्रम

न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूल एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, वास्केटवल अनलाईन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो । फुटसल तर्फ विटि ट्रेनि· सेन्टर प्रथम रतुवा एफसी द्धितीय भएका थिए । प्रथमलाई नगद ३० हजार र दोस्रा हुनेलाई १५ हजार ट्रफि मेडल प्रदान गरिएको थियो । त्यसैगरी छात्र वास्केटबल तर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भएका थिए । प्रथमलाई २० हजार र दोस्रालाई १० हजार ट्रफि… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल असार ७ गते सुरु हुने

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले जानकारी दिएका छन् । नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिव दुई वर्ष पछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै अध्यक्ष पाठकले उक्त प्रतियोगितामा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि(सोमबार) विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो ३ः०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विश्वासको मत लिने भए पछि गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता समेत भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।… पुरा पढौ