देश तथा समाज पत्रिका

पत्रकारको पेसागत हकहित सहित १० बुंदे माग पेश गर्दै प्रेस सेन्टर कास्कीले जिल्ला प्रशासनमा बुझायो ज्ञापन—पत्र

पोखरा २८, वैशाख, पत्रकारको पेसागत हकहित सहित १० बुंदे माग पेश गर्दै प्रेस सेन्टर नेपाल कास्की शाखाले जिल्ला प्रशासन कार्यालय कस्कीमा ज्ञापन—पत्र बुझाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत सङ्घीय सरकारलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाइएको प्रेस सेन्टर कास्कीले जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रेस सेन्टरले उठान गरेका मागहरू जायज र समय सान्दर्भिक भएको बताउदै यथासक्य छिटो संघिय सरकार समक्ष उक्त ज्ञापन पत्रलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रेस सेन्टर… पुरा पढौ

घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको अध्यक्षमा बैरागी निर्वाचित

पोखरा,२८ वैशाख, घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल९बैरागी० निर्वाचित हुनुभएको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए ।अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिलामा चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर गुरुङ… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा

पोखरा २८ बैशाख, पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।पयर्टन ब्यवसायी तथा स्थानिय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह््य पर्यटकका लागि भ्रमणका… पुरा पढौ

योङ्ग कम्युनिट लिग वाईसिएल नेपाल स्याङ्जा जिल्लाको चौथो सम्मेलन सम्पन्न, ३० जना माओबादीमा प्रबेश

पोखरा, योङ्ग कम्युनिट लिग ( YCL ) नेपाल स्याङ्जा जिल्लाको चौथो सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले अर्जुन तिवारी (सफल) को अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सह सचिवमा आविश्कार क्षेत्री चयन हुनु भएको हो भने अन्य सदस्यहरुमा प्रेम राना , टोप ब गुरुङ , राजेश श्रेष्ठ, सुवास सुनार लगायत ४५ जिल्ला सदस्सीय समिति सर्वसम्मत चयन गरेको छ । साथै बिभिन्न पार्टि परित्याग गरि ने क पा… पुरा पढौ

लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

पोखरा, २८ वैशाख, लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने रहनुुभएको छ । समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जिीवि भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी रहनुुभएको छ । अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ

गण्डकीमा कोटिहोममा १ हजार भन्दा बढी कन्या पूजन र ज्येष्ठ नागरिक सम्मानित

पोखरा, २८ वैशाख पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार भक्तजनको सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ । कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रुपमा महायज्ञमा हुने विधिन्न धार्मिक गतिविधि तथा… पुरा पढौ

युवा नेता बाँस्तोलाको निधन

पोखरा २७, वैशाख, युवा नेता तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य देवेन्द्र बाँस्तोलाको निधन भएको छ । आज (शनिबार) लेखनाथ तालवेंसीमा मोटरसाइकल दुर्घटना परी उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । पोखरा ११ फुलवारी निवासी बाँस्तोलाको शव हाल पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ) मा राखिएको छ । उहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार हुनु भएको थियो । पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहनु… पुरा पढौ

प्रेस सेन्टर नेपाल गण्डकीको विकास पत्रकारिता तालिम पोखरामा सम्पन्न, डिजिटल पत्रकारिता आजको आवश्यकता भएको वक्ताको जोड

पोखरा २७, वैशाख, प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको आयोजना, प्रेस सेन्टर कास्कीको समन्वयमा पोखरामा दुई दिने ‘विकास पत्रकारिता तालिम’ सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न भएको उक्त तालिममा वोल्ने वक्ताहरुले डिजिटल पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरिले नेपाली पत्रकारिताको अबस्थाको बारेमा जानकारी गराउदै अबको पत्रकारिता समय सापेक्ष डिजिटलाइजेसन हुनु पर्नेमा जोड दिनुभयो । परम्परागत पत्रकारीता अब टिक्न नसक्ने उहाँको भनाई थियो ।केन्द्रीय अध्यक्ष गिरिले परम्परागत मिडिया रेडियो, टिभी र पत्रपत्रिका… पुरा पढौ

पोखराबाट देशका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल

पोखरा, २६ वैशाख. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ।प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो । छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गर्नुभयो ।… पुरा पढौ

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

कास्की, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ। कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित आज कोटिहोम सङ्गीतमय बन्यो । शुक्रबार प्रमुख अतिथीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा। सुमित्रा अमात्य भएको कोटिहोममा टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट… पुरा पढौ