राजनीति

प्रदेश सरकारको स्थापना दिवसको अवसरमा संयोगले सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले आफनो स्थापना दिवस मनाइरहदा संयोगले एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ वगरकी ३८ वर्षिय तुलसा घर्ती बुढा थोकी हिजो देखि सुत्केरी व्यथाले च्याप्दा सुत्केरी हुन नसकेपनि आज (शुक्रबार) विहान हेलिकप्टर (हेयरलिफ्टीङ) बाट उद्धार गरिएको प्रदेश सरकारले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा उहाँको भ्याकुम प्रविधिको प्रयोग गरी शिशुको जन्म भएको अस्पताल श्रोतले जनाएको छ । हाल आमा र शिशुको अवस्था सामान्य… पुरा पढौ

विभिन्न कार्यक्रम सहित गण्डकी प्रदेशको स्थापना दिवसः मनाइयो

दीननाथ बराल, गण्डकी प्रदेशले आफ्नो स्थापनाको छैटौं बर्ष पुरा गरी सातौं बर्ष प्रबेश गरेको अवसरमा शुक्रबार प्रदेशको राजधानि पोखरामा प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गरी मनाएको छ । शुक्रबार बिहान पोखराको शहिद पार्कबाट सुरु भएको प्रभात फेरी वाईचोक, रत्नचोक हुदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथीको रुपमा पूर्व उद्घोष गरिएको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङको स्वास्थ्यमा समस्या आए पछि उक्त कार्यक्रममा सहभागि हुन सक्नु भएन् । उहाँलाई जुम अनलाइनबाट शुभकामना दिने तयारी… पुरा पढौ

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको असवरमा प्रभातफेरी

दीननाथ बराल गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा आज (शुक्रबार) प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुक्रबार बिहान ८ः०० बजे पोखराको शहिद पार्कबाट प्रभात फेरी आयोजना गरिएको सरकारका प्रवक्ता एवं उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भयो । उक्त प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत भएको छ । प्रभातफेरीमा विभिन्न जनजातिको भेषभुषामा बाजा गाजा सहितको र्याली भएको थियो । र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, प्रदेश… पुरा पढौ

संवैधानिक नियुक्तिहरूको प्रणालीमा सुधार गर्नुपर्छ ः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ

पोखरा ३, माघ विहिबार देखि पोखरामा लिटरेचर फेस्टिभल सुरु भएको छ । सुरुको दिनमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उक्त फेष्टिभलमा प्रस्तुत गर्नु भएको भनाई तल प्रस्तुतः गरिएको छ । हामी नेपाल लिटरेचर फेस्टिभलमा छौं । यो नाम बढी साहित्यसँग सम्बद्ध छ । साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ । गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन् । संविधान पनि साहित्यभित्रै पर्छ । संवैधानिक साहित्यको अवस्था के छ भने— साहित्यलाई जीवनको अंश मान्ने हो भने संविधान पनि समाजको अंश हुनुपथ्र्यो । समाजमा भित्र… पुरा पढौ

पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरा ३, फागुन पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ । ‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग… पुरा पढौ

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा, स्थापना दिवसको असवरमा प्रभातफेरी

दीननाथ बराल पोखरा ३, फागुन गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा भोलि (शुक्रबार) सावर््जनिक बिदा दिएको छ भने विहान प्रभात फेरी सहितको विभिन्न कार्यक्रम गर्ने भएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुक्रबार बिहान ८ः०० बजे पोखराको शहिद पार्कबाट प्रभात फेरी आयोजना गरिने भएको सरकारका प्रवक्ता एवं उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भयो । उक्त प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत हुने भएको उहाँले पोखराक्लिकलाई बताउनु जनाउनु भयो । प्रभातफेरीमा विभिन्न जनजातिको भेषभुषामा… पुरा पढौ

भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा उत्कृष्टस् प्रमुख दाहाल

चितवन ३, फागुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमशस् उत्कृष्ट आउन थालको बताउनुभएको छ । बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर ७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको उल्लेख गर्नुभयो । “विगत ७ वर्षमा शैक्षिक क्षेत्रमा ठुलो लगानी भएको छ”प्रमुख दाहालले भन्नुभयो,“भरतपुरका १ सय १५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए । संघ, प्रदेश र स्थानीय तहको ठुलो लगानीको प्रतिफल आइरहेको छ ।” प्रमुख दाहालले भरतपुर महानगरपालिकाले… पुरा पढौ

चैत्र भित्र पोखरालाई पर्यटनको राजधानि घोषणा गछौंः मुख्यमन्त्री पाण्डे, प्रदेश र संघिय सरकारसंग लड्नु पर्छ> अधिकारी

दीननाथ बराल, पोखरा १, फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको चैत्र महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने आन्तरिक तयारी भएको बताउनु भएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को सन्दर्भमा मंगलबार पोखरामा आयोजित प्रदेश सरकार गठन पछिका उपलब्धी विषयक परिसंवाद कार्यक्रममा वोल्दै उहाँले पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँको थप पर्यटनको विकास गर्न पनि चैत भित्र पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी भएको बताउनु भएको हो । प्रदेशको आर्थिक समृद्धिको आधार नै पर्यटन भएकोले… पुरा पढौ

जिसस महासंघ गण्डकीको भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न

पोखरा, फागुन १ जिल्ला समन्वय समिति महासंघ गण्डकीको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । भेलाले उक्त घोषणा जारी गर्दै जिल्ला समन्वय समितिको अनुगमन कार्यलाई प्रभाबकारी बनाउन दक्ष जनशक्ति सहित ल्याबको ब्यबस्था गर्न संघ र प्रदेश सरकारलाई माग गरेको छ । संबिधान संसोधन गरी गाउँ सभा र नगर सभाका सदस्यहरूको मतबाट जिल्ला समन्वय समिति निर्बाचित हुने ब्यबस्था गर्न, राष्ट्रिय सभाको निर्बाचनमा जिल्ला समन्वय समितिका प्रमुख र उप(प्रमुखहरूलाई मताधिकारको ब्यबस्था गर्न ,संघीय सरकारले बनाउने ऎन ,कानुन, कार्यविधिका… पुरा पढौ

पोखरा महानगरको १४ औँ नगरसभा ३ विधेयक ३ प्रतिवेदन र १५४ नयाँ दरबन्दी स्वीकृत

पोखरा, २८ माघ पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । पौष २९ गते सुरु भएको नगरसभा आइतबार सम्पन्न भएको हो । नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ भने, केही महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास गरेको हो । यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक… पुरा पढौ