राजनीति

पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै

चैत्र ६ पोखरा , तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन्… पुरा पढौ

दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्ति

पोखरा ५, चैत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीमा नियुक्ति हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उहाँलाई प्रदेशको महत्वपूर्र्ण मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा सम्हाल्ने गरी मन्त्री पदमा नियुक्ति गर्नुभएको हो । गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी)सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको उद्घोष सहित प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो । पुनः गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलाई सामाजिक… पुरा पढौ

गण्डकी प्रदेशका प्रमुख भट्टद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । उनले आइतबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभाग ग्रहण गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका मन्त्रीहरुले स्वागत गरेका थिए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र आफ्नो कार्यकालमा भए, गरेका कामहरूबारे संक्षिप्त जानकारी समेत गराए । देश सङ्घीय संरचनामा गएसँगै गण्डकी प्रदेशमा नियुक्त हुने उनी पाँचौँ प्रदेश प्रमुख हुन ।यसअघि बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल र पृथ्वीमान गुरुङ प्रदेश प्रमुख भएका थिए । पुरा पढौ

पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा

दीननाथ बराल, करिब ७ बर्ष अघिको प्रयासमा अन्ततः पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा गरिएको छ । तीनै तहका सरकार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको बिषेश पहलबाट आइतबार तामझामका साथ पोखरालाई नेपालकै पर्यटनको राजधानि घोषणा गरिएको छ । प्रदेश सरकार स्थापना भए देखि नै पोखरालाई पर्यटनको राजधानि घोषणा गर्न बिषेश पहल गरे पनि संघिय सरकारको बिषेश चासो नदिएका कारण उक्त घोषणा हुन ढिला भएको थियो । कोभिडबाट प्रभावित भएको अबस्थामा आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानि घोषणाले… पुरा पढौ

पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणाको तयारी पूरा, समारोहमा तीन जना सम्मानित हुने, विविध सांस्कृतिक कार्यक्रम हुने

दीननाथ बराल, पोखरामा तामझामका साथ गण्डकी प्रदेशको राजधानि पोखरालाई भोलि(आइतबार) नेपालकै पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आज (शनिबार) संयुक्त रुपमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, छिमेकी पालिकाहरु, पर्यटन सम्बद विभिन्न संघ संस्था, उद्योग बाणिज्य संघ संस्था, संयुक्त पहल कदमीमा सबैको निर्णयको आधारमा आफुहरुले पोखरालाई नेपालकै पर्यटकटनको राजधानिको रुपमा घोषणा गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले… पुरा पढौ

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ :प्रधानमन्त्री

पोखरा(कास्की) ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गरिने बताउनुभयो । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय… पुरा पढौ

चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

दीननाथ बराल, अन्ततः आउँदो आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराक्लिकलाई बताउनु भयो । यस अघि पोखरालाई पर्यंटनको राजधानि बनाउने चर्चा विगत ७÷८ बर्ष अघि देखि… पुरा पढौ

रुपातालका स्थानिय बासि आन्दोलिन, जग्गा अविलम्ब फुकुवा गर्न माग

दीननाथ बराल, कास्कीको रुपाताल क्षेत्रका स्थानिय बासिहरु यति वेला आन्दोलिन हुनु भएको छ । स्थानियको करिब ८ सय रोपनी जग्गा रुपाताल परियोजना अन्र्तगत सरकारले जग्गा रोक्का गर्दा स्थानियले आफ्नो जग्गा अविलम्ब फुकुवा गर्न माग गर्दै आन्दोलित हुनु भएको हो । यसै सन्र्दभमा स्थानियले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडी धर्ना समेत दिनु भएको छ । साथै स्थानियले अविलम्ब आफ्नो धेरै बर्ष देखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्नुपर्ने अन्यथा उचित मुआव्जा पाउनु माग राख्दै आन्दोलन गर्न बाध्य हुनु परेको… पुरा पढौ

जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक

पोखरा, ३० फागुन जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९र८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको ९ँच्ब्०को नतिजा सार्बजनिक गरेको छ सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अन्क प्राप्त गरेको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४ ।५ , अन्नपूर्णले ६२, मादिले ६०।५र पोखरा महानगर पालिकाले ६० अन्क प्राप्त गरेका छ्न। मंगलबार विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्बजनिक गरिएको जि ।स ।स। कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी प्रतिशत भन्दा माथिको… पुरा पढौ

बौद्धिकाली माथि बदला लिदा गलकोट नगरपालीकाले मादी अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि चुम्यो

दीननाथ बराल नवलपुरको बौद्धिकालि गाँउपालिकासंग बदला लिदै बागलुङको गलकोट नगरपालीले मादी अध्यक्ष कप भलिवल प्रतियोगिता–२०८० को उपाधि जितेको चुमेको छ । स्याङ्जाकोटमा मंगलबार भएको फाइनल खेलमा गलकोटले बौद्धिकालिलाई केही समय अघि कास्कीको माछापुच्छ«े गाउँपालिकामा भएको अध्यक्ष कपको फाइनलमा व्यहोरोको हारको बदला लिदै ३—१ को सेटमा पराजित गर्दै उपाधि सहित नगद ३ लाख प्राप्त गरेको हो । प्रथम पालिका स्तरीय उक्त प्रतियोगिताको फाइनल खेलमा गलकोटले पहिलो सेट २५—१४ मा लिदा बौद्धिकालिले दोश्रो सेट २५—२२ मा लियो भने बाँकी दुई सेट २५—१७… पुरा पढौ