समाचार

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कागेंसले सर्वोच्चामा रिट दायर गर्ने

दीननाथ बराल, पोखरा २४, वैशाख, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सदनमा विश्वासको मत लिएको भोलिपल्ट सोमबार(आज) आफ्नै पार्टीका दुई जनालाई उहाँले नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवार दिनु भएको हो । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास र उर्जा जलश्रोत तथा खानेपानी मन्त्रीमा वेदबहादुर गुरुङ (श्याम) लाई मुख्यमन्त्री अधिकारीले नियुक्त गर्नु भएको हो । साथै उहाँहरुले आज नै सपथ ग्रहण समेत गर्नु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरुलाई सपथ ग्रहण गाउनु… पुरा पढौ

नीरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो… पुरा पढौ

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिका वडा नं।२४ पामेबजार ९चालिसे बडहरे० स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ । मादी गाउँपालिका वडा नं।२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर… पुरा पढौ

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका महासचिव राजाराम पौडेलले… पुरा पढौ

महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता हुने तयारी

दीननाथ बराल,पोखरा २३, वैशाख, “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता यही वैशाख २८ देखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगिता यही वैशाख ३० गतेसम्म चल्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा हुने प्रतियोगितामा विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको क्लवका अध्यक्ष आनन्दकुमार तत्रझ्या(काजी) ले बताउनु… पुरा पढौ

पोखरामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो

दीननाथ बराल,पोखरा २३, वैशाख, पोखरामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने करिब १५ का सोनम सुवेदी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्तकुमार शर्माले बताउनु भयो । पौडी खेल्ने क्रममा बेपत्ता हुनु भएको सुवेदीको मृत्यु भएको अबस्थामा भेटिएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताउनु… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा एमए कन्स्ट्रक्सन प्रालिको साथ, लाइभ पार्टर पब्लिक फो के टेलिभिजन

आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम।ए। कन्स्ट्रक्सन प्रा।लि।ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार कम्पनीका तर्फबाट अध्यक्ष दीपक बराल र मञ्च अध्यक्ष दीननाथ बरालविच समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौतावापत कम्पनीले मञ्चलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छ । काठमाडौको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जलविद्युत् तथा रंगशाला लगायतका आयोजना निर्माण गर्दै आएको छ । रंगशालासम्बन्धी विशेष दक्षता राख्ने कम्पनीले पोखरा र दाङ… पुरा पढौ

लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । यस अगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा,… पुरा पढौ

मार्सल आर्ट फेस्टिभल सुरु, रंगशालामा मुख्यमन्त्री र कास्कीका ४ पालिका प्रमुख ..

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा शनिवारदेखि पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका विविध खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल जेठ १५ गतेसम्म जारी रहने छ । मार्सल आर्ट फेस्टिभलको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले व्यक्तिगत स्वास्थ्य तथा सामाजिक एकता कायम गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण साबित हुँदै आएको बताउनुभयो । विश्वलाई नेपाल चिनाउन र सामाजिक विकास गर्न खेलकुद अपरिहार्य रहेको उहाँले बताउनुभयो । पोखरालाई खेलकुदको हबका रूपमा विकास गर्न महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख… पुरा पढौ

गौ सेवाका लागि सञ्चालित महायज्ञमा रु।४६ लाख बचत

राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु।७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिनुभयो । महायज्ञ सञ्चालनका क्रममा रु।२३ लाख ७२ हजार ७२७ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा रु।४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा रु।१ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको… पुरा पढौ

This will close in 20 seconds