पोखरा १०, कार्तिक, पोखराका युवा पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त हुनु भएको छ । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेलाई नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त हुनु भएको हो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नु भएको उहाँले नागरिक दैनिक, नेपाल समाचारपत्र दैैनिक, समय साप्ताहिक, बबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएम काम गरेको अनुभव रहेको छ । हाल उहाँ पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण…
पुरा पढौ