जिवनशैली पत्रिका

श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीक कृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमी देखि भदौ १० गते भाद्र कृष्ण अष्टमी सम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो । श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल,… पुरा पढौ

सीमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं– मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्ष समेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा… पुरा पढौ

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ प्रचण्ड

काठमाडौं, ९ साउन, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताउनुभएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी परिवर्तनको एजेण्डाको मात्रै नभई सुसासन र समृद्धिको एजेण्डाको पनि जननी भएकोले जनतामा त्यस कुरालाई स्थपित गर्न जरुरी भएको बताउनुभयो । उहाँले अहिले आफूहरुलार्य हटाउन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको… पुरा पढौ

सौंर्यको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु, पाइलट शाक्यको उपचार हुदै

काठमाण्डौं ९, साउन, काठमाण्डौंबाट आज बिहान करिब ११ः११ बजे पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १८ जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान भए लगत्तै चिप्लियर विमानस्थलको दाहिने तर्फ मोडनि गई पूस्र्व तर्फको स्थानमा विमान दुर्घटना हुदा १८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । पाइलट मनिषरत्न शाक्यको उपचार हुदै गरेको बताइएको छ । उक्त विमानमा सबै सौर्यका इन्जिनियर सहितका कर्मचारी रहनु भएको थियो । उक्त घटनास्थलमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले… पुरा पढौ

रुटिङ चेकिङको लागि पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १५ को मृत्यु ( विमानमा सवार हुनेहरुको नाम सहित )

रुटिङ चेकिङको लागि काठमाण्डौंबाट आज बिहान करिब ११ः०० बजे पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १५ को मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान भए लगत्तै चिप्लियर विमानस्थलको पूर्व तर्फको खाडलमा बजारिदा विमानमा सवार मध्य १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उक्त विमानमा सबै सौर्यका इन्जिनियर सहितका कर्मचारी रहनु भएको थियो ।सौर्य एअरको विमान आज बिहान १०ः०० बजे पोखरा आउने कार्यतालिका रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता जसोधा सुवेदीले बताउनु भयो ।… पुरा पढौ

काठमाण्डौं विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा, उद्धार कार्य जारी

काठमाण्डौं ९, साउन, काठमाण्डौं विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । आज विहान करिब ११ः०० बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ( ९ एनएएमई) जहाजमा १९ जना यात्रारत रहेको प्रारम्भिक रुपमा बुझिएको छ । उद्धार कार्यमा हाल सुरक्षाका तीनै अंग सहित स्थानियबासि लाग्नु भएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । पुरा पढौ

डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गत विविध कार्यक्रम

लायन्स अन्तरास्ट्रीय ,डिस्ट्रिक ३२५ एम ,क्लस्टर एक अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन | क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लवका सदस्य एव शुभचिन्तकहरुको उपस्थिति एव सहयोगमा ब्याज रकमबाट विपन्नतामा परेका र बिपदमा परेका दुइ जनालाई सहयोग गर्ने गरी रु २,२२,२२२/- (अक्षरुपि दुइ लाख वाइस हजार दुइ सय वाइस रुपैया) को अक्षयकोष निर्माण गरेको छ | क्लवका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सिग्नेचर प्रोजेक्ट एक्सपर्ट शारादामोहन काफ्ले, क्लस्टर… पुरा पढौ

पोखरा रोयल सहकारीको ६ करोड ८२ लाख नाफा

दीननाथ बराल, पोखरा ८, साउन पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा करिब ६ करोड ८२ लाख संचालन नाफा आम्दानी गर्न सफल भएको छ । सहकारीकोले २ अर्ब ५२ करोडको कारोवार गर्दा उक्त रकम संचालन नाफा आम्दानी गर्न सफल भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले बताउनु भयो । संस्थाको ६१ करोड भन्दा बढी रकम तरलता भएकोले उक्त रकम उचित कर्जा लगानीको खोजिमा रहेको उहाँको भनाई छ । सहकारीले गत बर्ष १ अर्ब… पुरा पढौ

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ स्थापनाको अवसरमा पोखरा आयोजित रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन

पोखरा ८, साउन नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ को ९ औं वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा मंगलबार पोखरामा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन भएको छ । महासंघ प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको आयोजनामा एवं सिटिजन फर्निचरको सहकार्यमा पोखराको न्यूरोडमा भएको रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले बताउनु भयो । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान… पुरा पढौ

पोखरा २४ सार्वजनिक सुनुवाई सम्पन्न, चुनावी वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता

पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्र पामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनि उनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका… पुरा पढौ