पोखरा २७, कात्तिक, पोखराको तुलसी घाट क्षेत्रमा हरिबोधिनी एकादर्शी (ठुला एकादशी) पर्व धुमधामका साथ मनाइएको छ । भगवान बिष्णुका भक्तहरुले भजनकृतनको साथमा पोखरा रामघाटको तुल्सीघाटमा सेतीनदीमा स्नान सहित फुल तारेर, तुल्सीघाट किनारामा तुल्सी रोपेर पुजा आज गरी यो पर्व धुमधामका साथ मनाउनु भएको हो । यसै, सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=4d9fhxomLpM पोखराको रामघाट तथा तुल्सीघाटमा भक्तजनहरुको विहानै देखि भिडभाड भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यस बर्ष दर्शनार्थीहरुको अत्याधिक भिडभाड…
पुरा पढौ