जिवनशैली पत्रिका

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई

पोखरा, हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर भीम बहादुर… पुरा पढौ

भद्रकाली माविलाई सत्य युवा क्लव बि १३ को सहयोग

पोखरा, ७ पुस, पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयलाई सत्य युवा क्लव बि १३ले आइतवार भौतिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले आइतबार विद्यालयलाई एक लाख ५३ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच समितिले ५ सिटे सोफा सेट १ थान, प्लास्टिकका कुर्सी ७० थान, मेटलका कुर्सी १० थान तथा अफिस टेबल र कुर्सी १÷१ थान प्रदान गरेको छ । उक्त सामग्रीहरू समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष… पुरा पढौ

पोखरा महानगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेतालाई नगद पुरस्कार (भिडियो सहित) ४ सय ४ पदकका लागि ३ हजार ३ सय बिद्यार्थी प्रतिष्प्रर्धा गर्ने

पोखरा ७ पौष, पोखरामा यही पुष ९ गते देखि संचालन हुने पोखरा महानगर स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेता हुने खेलाडी तथा टिमलार्ई नगद पुरस्कार प्रदान गरिने भएको छ । यही पुष ११ गतेसम्म पोखरा रंगशालमाा संचालन हुने प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद पुरस्कारको व्यबस्था गरिएको आयोजक पोखरा महानगर खेलकुद विकास समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो । यस अघि राष्ट्रपति रनिङ शिल्डमा मेडल तथा प्रमाण पत्र मात्र प्रदान गरिदै… पुरा पढौ

लेखनाथ महोत्सव ः सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

लेखनाथ, ७ पुस, लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ । हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस… पुरा पढौ

पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पोखरा, ७ पुुस , पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिनुुभयो । आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उहाँले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा… पुरा पढौ

प्रतिभा माविले जित्यो १८ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि

पोखरा, पौष ७, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ । सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र… पुरा पढौ

पोखराको कृष्तिमा आउँदो बिहिबार सुन्तला महोत्सव हुने तयारी

दिननाथ बराल, पोखरा ६, मंसिर पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आउदो विहिबार सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुष १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनु भयो । वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन… पुरा पढौ

राष्ट्रिय लिगमा सहभागि हुन लागेको पोखराको लालीगुराँस एसोसिएसन क्लवद्धारा सहयोग आव्हान (भिडियो सहित)

दीननाथ बराल, पोखरा ६, पुष, नेपाली फुटबलको इतिहासमा पहिलो पटक कास्की सहित गण्डकी प्रदेशबाट पहिलो पटक प्रतिष्ठित प्रतियोगिता राष्ट्रिय लिगमा पोखराको लाली गुराँस (एलजी) एसोसियसन क्लब सहभागी हुन लागेको छ । यही पुष २५ गतेबाट हुने उक्त प्रतियोगितामा एलजी एसोसियसनले ३ विदेशी खेलाडी सहितको टिम तयारी गरी उक्त प्रतियोगितामा सहभागि हुनको लागि करिब एक करोड रुपैया आर्थिक व्यभार हुने हुँदा उक्त रकम जोहो गर्न क्लवबे सरोकारवाला निकायसंग आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै आव्हान गरेको हो । https://www.youtube.com/watch?v=-XRuR-KWoFs एन्फा प्रेसिडेण्ट कप… पुरा पढौ

लामिछाने थापा क्षेत्रीको भेला सराङकोटमा सम्पन्न

लामिछाने थापा क्षेत्री गर्ग गोत्रीयको पश्चिम क्षेत्रीय भेला पोखरा सराङकोटमा सम्पन्न भएको छ। नेपालको कुल जनसङ्ख्यामा क्षेत्री जातिको सबैभन्दा धेरै रहेको र सोमा पनि थापा क्षेत्रीको बढी रहेको छ। पोखरा सराङकोटलाई लामिछाने स्थलको रूपमा लिइन्छ। २०० वर्ष अगाडि पहिलेबाट नेपालभर थापाहरू फैलिएको पश्चिम क्षेत्र अध्यक्ष बेलबहादुर थापाले बताए। सो भेलाको शुभारम्भ गर्दै लामिछाने थापा क्षेत्री समाजका केन्द्रीय अध्यक्ष श्यामबहादुर थापाले सद्भावसहित उद्गम स्थलमा कार्यक्रम हुँदा थापा क्षेत्रीको एकता मजबुत रहेको र अग्रज पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोक कवि धर्मराज थापा… पुरा पढौ

गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

पोखरा, ६ पुस, गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० ले स्वागत गरेको छ । एक्सपल्स राइडर नेपाल क्लबद्वारा पर्यटन प्रवद्र्धनको लागि आयोजित बाइक टूरमा १२ जना सहभागी छन् । उक्त टोलीसँग टेवानले पोखराको पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ । क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौंबाट हिँडेको टोली शुक्रबार चितवनको सौराहामा बास बसेको थियो । सौराहाबाट शनिबार पोखरा आएको टोली… पुरा पढौ