दिननाथ बराल,पोखरा, ३ फागुन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार युवा वैज्ञानिक डा.निरञ्जन कोइरालाले आफ्नो चुनावी एजेण्डा श्रम संस्कृति पार्टीसँग मेल खाएको भन्दै सहकार्यको घोषणा गरेका छन्। शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयको रिबन काटेर शुभारम्भ गर्दै उनले हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग सघाउने गरी सहकार्य गरेको जानकारी दिए । https://www.youtube.com/watch?v=5tf070SDFRk पत्रकारहरुको जिज्ञासामा उनले स्वतन्त्र उम्मेदवार भएर पनि पार्टीसँग सहकार्य गर्नुको कारण स्पष्ट पार्दै भने, “देशलाई परनिर्भरबाट आत्मनिर्भर बनाउने, जल, जमिन र श्रम शक्तिलाई यहीँ…
पुरा पढौ