कास्की

पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । यसअघि… पुरा पढौ

टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि

स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल १६ टिमको… पुरा पढौ

टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि

स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल १६ टिमको… पुरा पढौ

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी, वडा नं. २६ बाट वडा रत्न घोषणा

लेखनाथ÷१८ जेठ, सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो । बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो ।स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे, निवर्तमान… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल म्याग्दीको बेनीमा सुरु

म्याग्दीको बेनीमा गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबारबाट उक्त प्रतियोगता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमबा बीच गण्डकी प्रदेश सासद विमला गौचनले गरेकी छन् । सो आवसरमा बोल्दै सांसद गौचनले परम्परागत र मौलिक खेलहरुको जर्गेना गर्न यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै संस्कृतीको संरक्षणका र प्रवर्द्धनका लागि समेत उत्तिकै आवश्यक रहेको जनाइन् । गण्डकी प्रदेश सरकारले विभिन्न जातजातीका बीच लोकप्रिय खेलहरुको जर्गेना गर्न सुरु गरिएको अभियान प्रति खुसी व्यक्त गर्दै… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिनु भयो सपथ,थापा र गुरुङ दुई मन्त्री नियुक्त

दीननाथ बराल,पोखरा १६, जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गर्नु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री पाण्डेलाई आज(बुधबार) पोखरा सभागृहमा सपथ ग्रहण गराउनु भएको हो । साथै मुख्यमन्त्री पाण्डेले थप दुई मन्त्रालय विस्तार गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले कागेंसका विन्दुकुमार थापालाई उर्जा जलश्रोत तथा खानेपानी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिनु भएको छ । त्यसै गरी लमजुङका डा.टकराज गुरुङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवार दिनु भएको हो । साथै दुबै मन्त्रीले बुधबार… पुरा पढौ

दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझलाई

दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो । प्रतियोगिताबाट बाराही दोहोरी साँझ दोस्रो र आयोजक तेस्रो भएको छ । विजयी भएसँगै निरमायाले खसी उपहार प्राप्त गरेको छ । निरमायाबाट सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन… पुरा पढौ

दशनामी समाजको छलफल तथा अन्तरक्रिया सम्पन्न

पोखरा, जेठ १६, आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुुझाव दिइएको छ । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले समुदायको हितमा क्रियाशिल हुदैँ मौलिक संस्कार, संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य केदार गिरीले पूर्खाहरुको इतिहारलाई भुुल्न नहुने बताउनुुभयो । आफनो संस्कार,संस्कृति के थियो भन्ने बारेमा जानकारी लिनुपर्ने र त्यसलाई आत्मसाथ गर्दै… पुरा पढौ

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

कालापत्थर, सोलिखुम्बु । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ुएभरेष्ट डेुको अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो । नेपालको पहिलो महिला रेस्लर भगवती खड्का ९युनिका० र अमेरिकाकी रेस्लर डानियल मोरिसन ९डानी मो० बिच सम्पन्न मैत्रीपूर्ण प्रतिष्पर्धामा नेपालकी भगवति… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

दीननाथ बरालपोखरा १६, जेठ, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । आज (बुधबार) गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मत प्राप्त गरेको विधि र प्रकृया असंवैधानिक ठहर गर्दा उहाँ पद मुक्त हुनु भएको हो । सर्वोच्च अदालतले अधिकारीलाई… पुरा पढौ