कास्की

पर्वतीय महोत्सव सकियो

पोखरा, २७ मंसिर, नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे । समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे । ‘यो पोखरा र गण्डकी प्रदेशकै… पुरा पढौ

१४ औं एन प्याव्सन स्पोर्टस् मिटको जारी

पोखरा २७ मंसीर, नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । १०० मि. छात्र जुनियर तर्फ कास्की मोडनाइज्ड एकेडेमीका युनिश घले प्रथम, अक्सफोर्ड स्कुलका युवराज गुरुङ द्धितीय र एल पि देवकोटा मेमोरियलका मिलन थापा तृतीय भए । १०० मि. छात्रा जुनियर तर्फ चिल्ड्रेन्स एकेडेमीकी समिक्षा थापा प्रथम, हेम्जा वोर्डिङ स्कुलकी पुर्निमा कुँवर द्धितीय र कास्की मोडनाइज्ड एकेडेमीकी निरुशा गुरुङ तृतीय भए । १०० मि. छात्र सिनियर तर्फ कास्की मोडनाइज्डका श्रवण गुरुङ प्रथम, सिद्धिविनायक… पुरा पढौ

आर्दश कपमा शसस्त्र विजयी, उपाधीका लागी कास्कीसँग भिड्ने

लेखनाथ, २७ मंसिर, सस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । गोल फर्काउन गोर्खाले गरेका थुप्रै प्रयासहरु असफल भएका थिए । खेलमा सशस्त्रका गोल रक्षक अजित कुमार बिक म्यान अफ दि म्याच बने ।… पुरा पढौ

कृृषि मन्त्री श्रेष्ठको एक सय दिन ःकृषि प्रवर्धन कार्यक्रम देखि ऐन नीति निर्माण तथा संशोधनसम्म

पोखरा २७ मंसिर, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् । उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै… पुरा पढौ

आइटिएफ टेनिस जे३० पोखरा सर्किट–२ ः आरब र शिवाली सिंगल्सतर्फ सेमीफाइनलमा

पोखरा २७, मंसिर, आइटिएफ वल्र्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् ।, कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा चौथो दिनको प्रतिस्पर्धाहरु निकै रोमञ्चपूर्ण रहे भने नेपाली खेलाडीहरुले केही खेलमा जित केही हार ब्यहोरे । प्रतियोगितामा सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गल्र्सतर्फ शिवालीले सर्किट १… पुरा पढौ

पोखराको हार्वड एकेडेमीमा शनिबार देखि हार्वड खुल्ला स्क्र्यावल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा २७, मंसिर, पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेको हार्वड एकेडेमीमा आउँदो शनिबार देखि हार्वड खुल्ला स्क्र्यावल प्रतियोगिता २०८१ हुने भएको छ । स्क्र्यावल क्लवको प्राविधिक सहयोगमा आइतबार दुई दिन सम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको विहिबार बिद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । प्रतियोगितामा १२ जिल्लाका १ सय जना खेलाडीहरु सहभागि हुने भएको बिद्यालयका प्रधानाध्यापक श्रीकृष्ण अधिकारीले बताउनु भयो । प्रतियोगिता विभिन्न उमेर समुह यू—१२, यू—१४, यू—१६ र यू—१८ को इभेण्टमा प्रतिष्प्रर्धा हुने… पुरा पढौ

लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने

लेखनाथ÷मंसिर २७, पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र कोरियाको च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले हस्ताक्षर गरेका थिए । दुई कलेजका विच शैक्षिक सूचना र सांस्कृतिक आदान प्रदान, भाषा तालिम र विद्यार्थी आदान प्रदान, सहकार्यात्मक र अनुसन्धान, विभिन्न क्षेत्रको तालिममा सहकार्य गर्ने संझौता भएको छ । कलेजहरुका विचमा राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा… पुरा पढौ

अन्नपूर्ण अध्यक्ष कपः पुरुषतर्फ सेमिफाइनल समिकरण पूराभोलिदेखि महिलातर्फको खेल हुने

पोखरा २७, मंसिर, पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित ग¥यो । तेस्रो… पुरा पढौ

प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पोखरामा बसुन्धरा रिसोर्ट सञ्चालनमा

पोखरा, २७ मंसिर, लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगि फुलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकिय राजधानी पोखराको लेकसाइडमा शुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो । बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सुसज्जीत छन् । त्यसैगरि एभोकार्डो, लिच्चि, आँप, रुखकटहर लगायतका फुलफुल बगैंचा यहाँको अर्को आकर्षण हो । एसी, टिभि जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली… पुरा पढौ

सत्ताले भुत्ते भएको पत्रकार महासंघ

देशमा आमुल परिवर्तन भइसकेको छ । आजको परिवर्तनका लागि धेरै नेपालीले रगतको खोेली बगाए । जनताले राम्ररी अनुभूत गर्न नपाए तापनि कागजमा आएको लोकतन्त्र आएको छ । त्यसलाई व्यवहारमा आउन दिन स्वस्थ र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । हिजो संसद् नभएका वेला पत्रकारले जनप्रतिनिधिको भूमिका निर्वाह गरेका हुन् । यसैले वास्तविक पत्रकार बन्नु भनेको जनताको प्रतिनिधि बन्नु हो । जसका लागि स्वतन्त्र पत्रकारिता अनिवार्य र आधारभूत आवश्यकता हो । नेपाली पत्रकारिताको अर्थतन्त्र राप र चापको बीचमा अड्केको छ ।… पुरा पढौ