दीननाथ बराल, पोखरा २१, वैशाख, सि.जि.मोटर्सको नयाँ शोरुम पोखरामा सुरु भएको छ । सि.जि. मोटर्सको गण्डकी क्षेत्रको आधिकारीक बिक्रेता टि.टि.ग्लोबलको इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४, १६ र १९ सिटर किलोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले उक्त सोरुम पोखरामा सुरु गरेको हो । यातायात व्यबस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजाल, सिजि मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले शुक्रबार संयुक्त रुपमा उक्त सोरुमको उद्घाटन गर्नु भएको छ । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि सर्भिस स्टेशन पनि सन्चालनमा आएको कम्पनीले…
पुरा पढौ