दीननाथ बराल,पोखरा, २६ मंसिर महको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला–२०८२ हुने भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा मौरीपालन व्यवसायलाई प्रवद्र्धन तथा स्थानीय महको प्रचार–प्रसार गर्ने उद्देश्य सहित मेला आयोजना गर्न लागिएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । पोखरा–१६ स्थित महेन्द्रगुफा परिसरमा हुने मेलामा उत्कृष्ट मौरीपालकलाई सम्मान गरिने छ भने मह काढ्ने प्रतियोगिता, कृषकस्तरको वक्तृत्व प्रतियोगिता, मौरीपालन सम्बन्धी…
पुरा पढौ