पोखरा, २९ फागुन, पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको (होलिल्याण्ड) कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । कार्यक्रममा उल्लेखनिय दर्शकको सहभागिता रहेको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले बताए । डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा…
पुरा पढौ