मनोरन्जन

द क्लिफमा प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

कुष्मा, एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत(बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ । आइतबार नेपाल प्रहरिको ुप्रहरी विशेष कला तथा कारबाही ९कमाण्डो० तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले जानकारी… पुरा पढौ

पत्रकार कृष्णमणि बराल ५० हजार नगद सहित पुरस्कृत

पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याउदै आउनु आएका पोखराका पत्रकार कृष्णमणि बराल नगद ५० हजार सहित सम्मानित हुनु भएको छ । प्रेस क्लब गण्डकीले पत्रकार बराललाई ५० हजार नगद सहित, दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरेको हो । सङ्घीय संसदका सभामुख देवराज घिमिरेले उहाँलाई शनिबार पोखरामा आयोजित एक समारोहका बिच उक्त पुरस्कार प्रदान गर्नू भएको क्लबका अध्यक्ष एकराज गिरीले बताउनु भयो । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको… पुरा पढौ

वडाध्यक्ष कप भलिबलको उपाधि पोखरा–१६ लाई

२४ फागुन, पोखरा, पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले उचालेको छ । मनोहर युवा क्लवको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो । जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।… पुरा पढौ

नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड वैशाख २० गते हुने

फागुन २४, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती ९एमबी आस्था० ले जानकारी दिए । मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भैसकेको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा… पुरा पढौ

‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न

गण्डकी प्रदेशकै एक मात्र आई।बी। प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा – १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले कार्यक्रमको उदघाटन गर्दै विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए । गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको कामना गरे । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख उपसचिव लाकनाथ आचार्यले शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको… पुरा पढौ

अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम

पोखरा, ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले  विशेष सम्बोधन गर्दै महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । हाम्रो समाजलाई थप न्यायपूर्ण, समान र सशक्त बनाउँदै लैङ्गिक समानता स्थापनाको ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउँदै आएको र प्रदेश सरकारले समेत उक्त अवसरमा… पुरा पढौ

कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडानमा शुल्क लिन सुरु, सिम्रिकले पहिलो दिनमै दुई फ्लाइट गर्यो , प्रति फ्लाइट १० हजार शुल्कः

दीननाथ बराल,पोखरा २१, फागुन, कास्कीको अन्नपूर्ण बेसक्याम्पमा बुधबार देखि हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा आज(बुधबार) देखि शुल्क लिन सुरु गरेको अन्नपूर्ण गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ । सिम्रिक एयरलाइन्स कम्पनीले अन्नपूर्ण गाउँपालिकाबाट उक्त क्षेत्रमा हेलिकोप्टर उडानको अनुमति लिएसंगै पहिलो फ्लाईट बुधबार देखि नै सुरु गरेको हो । बुधबार सिम्रिक एयरलाइन्सले दुई वटा व्यवसायीक हेलिकोप्टर उडान गरेको सिम्रिक एयरलाइन्स गण्डकी प्रदेशका कमल गौतमले बताउनु भयो ।… पुरा पढौ

सराङकोट महायज्ञ भोली सकिदै, आज एकैदिन ५५ लाख बढी दान संकलन

पोखरा, २० फागुन, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैछ। भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।भोली नै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्ने तथा समापन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।सोही अवसरमा सहयोगकर्ता विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। मंगलबार आज मात्रै महायज्ञमा ५५ लाख बढी दान संकलन भयो ।योसँगै आजसम्म यज्ञमा कुल २ करोड ८… पुरा पढौ

हिमालय एअरलाइन्सले पोखरा ल्हासा उडान गर्ने, १० लाख चिनिया पर्यटक भित्राउने लक्ष्य

दीननाथ बराल, पोखरा १९, फागुन, १० लाख चिनिया पर्यटक पोखरा सहित नेपाल भित्राउने लक्ष्य सहित हमालय एअरलाइन्सले पोखरा देखि ल्हासा सिधा हवाई उडान गर्ने भएको छ । नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्स्ले पर्यटनको राजधानी पोखरा र काठमाण्डौंबाट विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच मार्च ३१ तारिख देखि हवाई उडान सुरु गर्ने भएको हो । यही मार्च ३१ तरिख देखि हप्ताको एक दिन उक्त रुटमा हवाई उडान गर्ने तयारी गरेको हिमालय एअरलाइन्सका उपाध्यक्ष… पुरा पढौ

यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ

पोखरा, १८ फागुन होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले प्रबर्द्धन अभियानका सहभागीलाई पोखरामा विदाई गरेका थिए । टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ । नेपाल पर्यटन बोर्ड गण्डकीको मुख्य प्रबद्र्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड,… पुरा पढौ