शिक्षा

कास्कीका स्टेशनरी व्यवसायीको गण्डकी प्रदेश अध्यक्ष देखि केन्द्रिय सचिव हुदै अध्यक्षसम्मको दाबी

कास्कीका स्टेशनरी व्यवसायीले गण्डकी प्रदेश अध्यक्ष देखि केन्द्रिय सचिव हुदै अध्यक्षसम्मको दाबी गरेका छन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखा कास्कीले सोमबार पोखराको एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा स्टेश्नरी व्यवसायीहरुले कास्की अन्य जिल्लाको तुलनामा क बर्गकै हैसियतमा रहेको उक्त संस्थाका संस्थापक अध्यक्ष कास्की भएको नाताले कास्कीले उक्त पदको दाबी गरेको बताइएको हो । महासंघको केन्द्रीय अध्यक्षका प्रत्यासी ऋषिराम शर्मा, केन्द्रिय सचिवमा मोहन प्रसाद सापकोटा र प्रदेश अध्यक्षमा कृष्ण प्रसाद पोखरेलले उम्मेदवारीको घोषणा सहित संस्थागत विकास र गुणस्तरिय… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा वार्षिक खेलकुद

पोखरा २३, पुष पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो । भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए । भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट

पोखरा २२, पुष गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव… पुरा पढौ

जन्म भूमिलाई नभुल्न युवा बर्गलाई वात्सायनको आग्रह, पोखराका संचारकर्मी बराल जापान जाने

पोखरा २२, पुष अग्रज काटुनिष्ट दुर्गा बराल (वात्सायन) ले आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई बिषेश आग्रह गर्नु भएको छ । एटुजेड डटकम तथा पोखराक्लिक डटकममा विगत दुई बर्ष देखि कार्यरत जीवन बराल उच्च शिक्षा हासिल गर्न जापान जान लागेको पूर्वसन्ध्यामा आइतबार शुभकामना दिने कार्यक्रममा बोल्दै वात्सायनले उच्च शिक्षा हासिल गर्ने नाममा धेरै युवाहरु विदेशीको प्रशंग उठाउदै आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई आग्रह गर्नु भएको हो । पत्रकारिता पेशा हरेक दिन जोखिम बन्दै आएको बताउदै उहाँले पत्रकारिता पेशालाई अझ… पुरा पढौ

पोखरामा खेलकुदका गतिविधि बढाउनः राखेप सदस्य गुरुङको आग्रह, रंगशालामा प्रगती स्कुलको खेलकुद

पोखरा २०, पुष राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङले पोखरामा नियमित खेलकुदका गतिविधि बढाउन आग्रह गर्नु भएको छ । पोखराको प्रगती बोर्डिङ स्कुलको खेलकुद दिवस २०८० को शुक्रबार पोखरा रंगशालामा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशको राजधानि पोखरामा खेलकुदका गतिविधिहरु बढाउन आग्रह गर्नु भएको हो । खेलकुदको जग भनेकै बिद्यालय भएकोले उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी अहिले देखिनै खेलकुदका गतिविधि बढाउन सदस्य गुरुङले बिद्यालयहरुलाई सुझाव दिनु भएको हो । कर्णाली प्रदेशमा आउदो २०८१ को मंसिरमा हुने दशौं राष्ट्रिय… पुरा पढौ

छोरेपाटन भुपु विद्यार्थी मञ्चद्धारा छोरेपाटनमा सरसरफाई

पोखरा १६, पुष छोरेपाटन माबि भुपु विद्यार्थी मञ्चल छोरेपाटन विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा सोमबार सरसफाई कार्यक्रम गरेको छ । भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्वमा विद्यालय परिसर तथा सिद्धार्थ राजमार्गको चौकी देखि शीतल वतच सहकारी कार्यालयसम्म सरसफाइ तथा सचेतना कार्यक्रम गरेको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, सहप्रधानाध्यापक खेमराज वराल (ध्रुब), डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ, मञ्चका वरिष्ट उपाध्यक्ष हिमलाल उपाध्याय, उपाध्यक्ष कृष्ण पोख्रेल, सचिव शालिकराम भण्डारी, सहसचिव ज्योति हमाल,… पुरा पढौ

यसपालिको एसईई वैशाख ९ बाट

माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आज ब्रिफिङ गरेका छन् । मन्त्री पौडेललाई बुझाइएको विवरण अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी छ हजार ६४७ विद्यालय पुनःनिर्माण भएका छन् । विद्यालय व्यवस्थापन… पुरा पढौ

सीटीईभीटीलाई गाउँ–गाउँमा लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए । उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको… पुरा पढौ