पोखरा ६, माघ मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिकोआज भएको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग(अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) (शुभकामना…
पुरा पढौ