दीननाथ बराल,पोखरा ३१, जेठ, पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल प्रतियोगितामा बागमती प्रदेशले २ वटा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का बिरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । बागमतीको जितमा प्लान्जल बस्नेतले १७ स्कोरको योगदान दिनु भयो भने गण्डकीका सौभाग्य पुनले १२ स्कोर गर्नु भएको थियो । पहिलो क्वाटरमा बागमती प्रदेश गण्डकीसंग ४–७ स्कोरले पछि पर्दा दोश्रो क्वाटरमा…
पुरा पढौ