पोखरा ३०, भदौ, युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो । जस अन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद ब्यवस्थापन उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष सूूर्य बहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति…
पुरा पढौ