दीननाथ बराल,चिन, छाेङसिङ, ११ चैत, नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा सेल्स मिसन ( बी टु बी ) कार्यक्रम गरेकाे छ । गण्डकी प्रदेश सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्न चाईनाकाे छाेङसिङमा पहिलाे पटक चिनियाँ पर्यटक पाेखरा सहित नेपालका पर्यटन व्यावसायि बिच सेल्स मिसन कार्यक्रम आयाेजना गरिएकाे नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयाे । चिनकाे छेन्दु र छोङसिङमा हालै आयाेजना भएकाे सेल्स मिसन कार्यक्रममा पाेखरा सहित समग्र नेपालका र चिनियाँ टुर तथा गाईड सहित पर्यटन व्यावसायिक…
पुरा पढौ