साउन २५, पोखरा, पोखरा नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा–३ नदिपुरमा पहिलो पटक ताया मचा नृत्य प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितिले यसै वर्षदेखि नाच देखाउन शुरु गरेको हो । वडा नम्बर ३ को कार्यालयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भीसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मिन मार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समितिका अध्यक्ष गौतम उदासले जानकारी दिए । तायमचा नाचमा नृत्य गर्नेहरूमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना…
पुरा पढौ