पर्यटन

पोखराको हट एअर बेलुन कम्पनी ुइन्टरनेसनल बेलुन फियस्ताुमा सहभागी

पोखरा ७, फागुन, हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ुइन्टरनेसनल बेलुन फियस्ता २०२४ु मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै पोखराको बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन् । कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो । जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको… पुरा पढौ

पोखरामा झण्डा पार्क बन्यो

पोखरामा अन्तराष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । पोखराको महेन्द्रपुलमा पोखरा महानगर र लायन्स क्लवको समन्वयमा उक्त पार्क निर्माण गरिएको हो । उक्त पार्कको औपचारिक उद्घाटन भने सोमबार बिहान गर्ने तयारी भएको महानगरले जनाएको छ । पुरा पढौ

देशमा आर्थिक सुधार हुदै छः पूर्व अर्थमन्त्रीःपुन

दीननाथ बराल, पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुन(अनन्त) ले देशमा आर्थिक सुधार हुदै आएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले देशमा खार्थिक सुधारका केही सकरात्मक प्रयासहरु भई रहेको दाबी गर्नु भएको हो । अघिल्लो बर्षको तुलनामा यस चालु आर्थिक बर्षको यो समय सम्ममा केही कम युवाहरु विदेशीयको, विदेश गएकाहरुले आफ्नो ज्ञान सिप लियर स्वदेशमै नयाँ उद्योग व्यवसायीमा लागेको उहाँले दाबी… पुरा पढौ

शनिबार बिहानै ठिक ७ः०० बजे पोखरामा हजारौं धावक दौड्दै

दीननाथ बराल पोखरा ४, फागुन, पोखराका लागि दौंडौं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ १८ औं सिरिजको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा शनिबार बिहान ठि ७ः०० बजे हजारौं धावकहरु पोखरामा दोडनु हुने भएको छ । ४२ किलोमिटरको म्यराथन विन्नि दौड सहित रन फर फनको लागि शनिबार बिहान ठिक ७ः०० बजे पोखरा रंगशालाबाट धावकहरु दोडने अन्तिम तयारी भएको नेपाल भुतपुर्व खेलाडी मञ्चले जनाएको छ । उक्त प्रतियोगितामा नेपाल सहित १४ देशका करिब २ हजार जना महिला तथा पुरुष धावकहरू सहभागी हुने भएको… पुरा पढौ

महतन्त्रमा मह जोडी ः सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् । तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए । बुकवर्म फाउन्डेसनले आयोजना गरेको ११औँ लिटरेचर फेस्टिभलको महतन्त्र सत्रमा मह जोडी मदनकृष्ण र हरिवंशलाई वसन्त बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एक अर्काको सम्मानमा शब्द खर्चिए । मदनकृष्ण र हरिवंशको… पुरा पढौ

पोखरा २० मा रहेको आँटीघर भिलेजमा शनिबार इन्द्रेणी साँझ हुने

दीननाथ बराल, पोखरा २० मा रहेको आँटीघर भिलेज जंगल रिसोर्टमा भोलि (शनिबार) इन्द्रेणी साँझ हुने भएको छ । इन्द्रेणी साँझमा कलाकार कृष्ण कँडेल सहितको टोलीको शनिबार दिउँसो १ः०० बजे देखि बेलुकासम्म बिषेश प्रस्तुती रहने भएकोे रिसोर्टका सञ्चालक सरोज गुरुङले बताउनु भयो । घाटीघर मौजामा रहेकोे आटिघर भिलेजमा कँडेल सहित लोक गायक चोलेन्द्र पौडेल, गुरुङ फिल्म नायका तथा लोक गायक सबिना गुरुङ, लोक गायका नबु सुवेदी, गंगा परियार, इन्द्र गुरुङको सहभागिता हुने भएको उहाँले जनाउनु भयो । गाँउ पर्यटन प्रबद्र्धन गर्न… पुरा पढौ

पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरा ३, फागुन पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ । ‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग… पुरा पढौ

शनिबार हुने पोखरा म्याराथनमा अमेरीका सहित १४ देशका धावक पोखरामा दौडने

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अमेरीका सहित १४ देशका धावकहरु सहभागि हुने भएका छन्। पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १३ राष्ट्रका धावकले सहभागिता जनाउने भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता… पुरा पढौ

घान्द्रुकको मेश्रम बराह माविको फागुन १५ देखि हीरक जयन्ती मनाउने

पोखरा १, माघ कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा रहेको मेश्रम बराह माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औँ वर्ष गाँठको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । २००६ सालमा स्थापना भएको माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विविध कार्यक्रमका साथ हीरक जयन्ती मनाउने भएकोे मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरएको हो । हीरक जयन्ती मनाउन करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको उक्त रकम चन्दा दाताहरूबाट रु पाँच सयदेखि रु पाँच लाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका… पुरा पढौ

चैत्र भित्र पोखरालाई पर्यटनको राजधानि घोषणा गछौंः मुख्यमन्त्री पाण्डे, प्रदेश र संघिय सरकारसंग लड्नु पर्छ> अधिकारी

दीननाथ बराल, पोखरा १, फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको चैत्र महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने आन्तरिक तयारी भएको बताउनु भएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को सन्दर्भमा मंगलबार पोखरामा आयोजित प्रदेश सरकार गठन पछिका उपलब्धी विषयक परिसंवाद कार्यक्रममा वोल्दै उहाँले पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँको थप पर्यटनको विकास गर्न पनि चैत भित्र पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी भएको बताउनु भएको हो । प्रदेशको आर्थिक समृद्धिको आधार नै पर्यटन भएकोले… पुरा पढौ

This will close in 20 seconds