पोखरामा अन्तराष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । पोखराको महेन्द्रपुलमा पोखरा महानगर र लायन्स क्लवको समन्वयमा उक्त पार्क निर्माण गरिएको हो । उक्त पार्कको औपचारिक उद्घाटन भने सोमबार बिहान गर्ने तयारी भएको महानगरले जनाएको छ ।
-
पोखरा क्लिक
फागुन ७ गते २०८० मा प्रकाशित