पोखरामा भोलि (बुधबार) लोक सांस्कृतिक मेला हुने भएको छ । पोखराको बाराही घाटमा नेपाल उद्योग बाणिज्य महासंघ , गण्डकी प्रदेश र एभरेष्ट नेपाल सास्कृतिक समुहको संयुक्त आयोजनामा १२ औंं सस्करणको अन्र्तराष्ट्रिय लोक सास्कृतिक मेला हुने भएको मेला आयोजक समीतीका संयोजक संजिव बहादुर कोईरालाले बताउनु भयो । मेलामा नेपाल सहित बेल्जीयम,बोत्सवना,अष्ट्रेलिया,स्टोनिया, जर्मनी नेपाल,भारत, ईण्डोनेसिया, मेलेसिया,पोल्यान र साउथ अफ्रिका का कलाकाराहरुको सहभागिता हुने संयोजक कोइरालाले जनाउनु भयो । ११ देशका ३ सय ७५ जना भन्दा बढी कलाकारहरुको सहभागिता हुने भएका छन्। निशुल्क…
पुरा पढौ