काठमाडौँ २२, पुष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा यस बर्ष हुने २०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने भएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिने आइतबार पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स…
पुरा पढौ