पोखरा, २ चैत, पोखराका तीन जना युवा व्यवसायीले एच टि सि मोबाइलको बिक्री वितरण सुरु गर्नुभएको छ । एमटिएस ट्रेडर्स प्रा.लि.मार्फत आइतबारदेखि पोखरा बजारमा एच टि सि मोबाइल उपलब्ध गराउन थालिएको हो। यसअघि रियलमी, इन्फिनिक्स, जेटटी, यूमिडिगी लगायत विभिन्न ब्रान्डका मोबाइल फोन बिक्री वितरण गर्दै आउनुभएका व्यवसायीहरूले अब संयुक्त रूपमा पनि एच टि सि मोबाइलको पोखरा क्षेत्रका लागि बिक्री वितरण सुरु गर्नुभएको हो।संस्थाका अध्यक्ष युवा व्यवसायी तारानाथ आचार्यले पोखरामा एच टि सि मोबाइलले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।…
पुरा पढौ