अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।अनेसास नेपाल च्याप्टरद्वारा शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, लोकार्पण र सम्मानसहितको घोषणा सभा आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सभाको उद्घाटन गर्दै नेपाली भाषा, साहित्यका लागि अनेसासले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।उनले आफू…
पुरा पढौ