दीननाथ बराल,पोखरा २८, साउन, पर्यटनको राजधानी पोखराको दिगो पर्यटन हासिल गर्न शान्ति र सुरक्षालाई पहिलो प्राथमिकता दिनैपर्नेू, पोखरामा बुधबार आयोजित छलफलमा पर्यटन, प्रशासन र सुरक्षा निकायका सरोकारवालाले जोड दिएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ अभियान अन्तर्गत सुरक्षित पर्यटन, हाम्रो अभियान नारासहित बुधबार पोखरामा भएको कार्यक्रममा सहभागिहरुले आन्तरिक सुरक्षा, पर्यटकमैत्री पूर्वाधार र जिम्मेवार निजी क्षेत्रको सक्रियतालाई सफल पर्यटनको आधार स्तम्भ रहेकोमा जोड दिनु भएको थियो । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा निकाय…
पुरा पढौ