समाचार

पुम्दी भुम्दीको परिवर्तन युवा क्लबको बिबिध कार्यक्रम सप्पन्न

पोखरा २४ चैत, पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दी—भुम्दीको विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबले शनिबार बिबिध कार्यक्रम आयोजना गरेको छ । शनिबार भित्तेपात्रो विमोचन ,ठुलिबिडी खेल मैदान उदघाटन एवं नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान सहितको कार्यक्रम शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रमको अवसरमा छेलो हान्ने तथा घैटो फुटाउने प्रतियोगिता पनि भएको थियो । छेलो हान्ने तर्फ खुसिराम बराल प्रथम र राजन बराल द्दितिय हुनु भएको थियो भने घैटो फुटाउने तर्फ सरोज बराल विजेता हुनु भयो ।… पुरा पढौ

पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा सम्पन्न

पोखरा, चैत २४ गते, ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मुल नारासहित पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा आज सम्पन्न भएको छ । स्वस्तिक वाचन गर्दै शंखध्वनीका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले विभिन्न ठाउँमा छरिएर कुल पुजा गर्दै आउनुभएका पौडेल बन्धुहरुलाई यस पौडेल वंश महासंघ नेपालमा आवद्ध भई एउटै तिथिमा पुजा गर्न आग्रह गर्नुभयो । उहाँले आत्रेय गोत्रको कुल उत्थानको लागि पौडेलबन्धुहरु एक हुुुनुपर्ने भन्दै कुल पुजा एकै ठाउँमा… पुरा पढौ

फुटसल उपाधि यात्रा नेपाललाई, प्रदेशको साख जोगाउन अहिलेबाटै प्रशिक्षण आवश्यकः सदस्य गुरुङ

दीननाथ बराल,पोखरा २४, चैत, हार्ड वोण्ड फ्रेण्ड्सको आयोजनामा पोखरामा शनिवार सम्पन्न भएको प्रथम एमेचर फुटसल प्रतियोगिता २०८० मा यात्रा नेपालको टिमले उपाधि जितेको छ । स्पोट्स क्यासल फुटसलमा शनिबार भएको फाईनल खेलमा यात्रा नेपालले मिलन टोल समुहलाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यात्रा नेपालको जितमा संदिप तामाङ, दिनेश गुरुङ, अंकिल गुरुङ र प्रनिल रानाभाटले एक÷एक गोलको गोगदान दिनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रहेको थियो भने दोश्रो पुरस्कार २५ हजार… पुरा पढौ

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनका उपाधि पुन र श्रेष्ठलाई

लुम्बिनी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयां, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा भट्टाउदै नेपाली सेनाका खड्क बहादुर खड्काले द्धितीय स्थानमा आए । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली –जुम्ला)का दुर्गाबहादुर बुढाले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

पोखरा, २४ चैत, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र… पुरा पढौ

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए ।क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख… पुरा पढौ

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए । स्वास्थ्य शिविरमा ३१२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे । बिरामीको सुगर, प्रेसर, मृगौला र मुटुको परीक्षण गरिएको… पुरा पढौ

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव भोलि (आइतबार) बाट सुरु हुने

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० भोलि (आइतबार) देखि सुरु हुने भएको छ । महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । तष्विरः कृष्णमणि बराल÷फेसबुकबाट सोही अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास गरिने छ । कार्यक्रम उद्घाटन पुर्व हेमजाको माइ स्थानबाट शोभा यात्रा सहित झाँकी र्‍याली प्रदर्शन गरिनेछ । झाँकी र्‍याली माइ स्थानदेखि मिलनचोक हुदै महोत्सव स्थल पुग्ने छ ।प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल… पुरा पढौ

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन् । “क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भनिन्, “नारीलाई आदर्शमा देवी… पुरा पढौ

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस ः सारालाई दोहोरो उपाधि, यू–१६ मा सुनिरा च्याम्पियन

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । १९ औं एसियाली खेलकुदमा समेत… पुरा पढौ

This will close in 20 seconds