समाचार

घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य स्मन्त्री थापा

पोखरा २०, मंसिर, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ । स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त… पुरा पढौ

सहारा प्राविमा शुद्दिकरण सहितको पिउने पानीको धारा हस्तान्तरण

पोखरा २०, मंसिर, पोखरा ९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधि सहितको तातो चिसो पानीको सुविधा सहितको धारा हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभि प्रविधि सहित तातो चिसो पानि आउने धाराहरु गरि निर्माण पश्चात विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सरकारले निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि कार्यन्वयनमा चुकेको धारणा राखे । पोखरा मनपा भित्र रहेका जम्मा ५ ओटा आधारभूत विद्यालयहरु… पुरा पढौ

तपाईहरु ढुक्क हुनुहोस २०२७ मा विश्व कपका केही खेल पोखरामा हुन्छःमन्त्री—चौधरी

दीननाथ बराल, पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा विश्व कप क्रिकेटका केही खेल पोखरामा हुने दाबी गर्नु भएको छ । सन् २०२७ मा यू–१९ महिना वल्र्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको बताउदै केही खेल पोखरामा हुने उहाँले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=ZU1jqyf37Hc बुधबार पोखराका पत्रकारसंग कुराकानी गर्दै मन्त्री चौधरीले अब… पुरा पढौ

पोखरामा १८ औं प्याब्सन स्पोट्र्स मिट सुरु, खेलकुदको पूर्वाधारमा राज्यले अब लगानी बढाउछः मन्त्री चौधरी

पोखरा १९, मंसिर, पोखरामा १८ औं सस्करणको प्याब्सन स्पोर्टस मिट २०८१ सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन एथलेटिक्स छात्रा सिनियर कक्षा ११–१२ तर्फ ८०० मिटर दौडमा प्रतिभा माविकी मेनुका अधिकारीले २ मिनेट ५१.३६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । टप्स माविकी सविना खातुन मियाँले ३ मिनेट ८.६४ सेकेण्डमा उक्त दुरी पार गरी दोस्रो र डायमण्डकी सुष्मा सापकोटाले ३ मिनेट २१.५२ सेकेण्डमा उक्त दुरी पार गरी तेस्रो भएकी छन् । यस्तै छात्र सिनियर… पुरा पढौ

शनिबार देखि भण्डारढिकमा आदर्श कप फुटवल हुने, प्रति टिकट १५ रुपैया लेखनाथ पत्रकारलाई सहयोग

दीननाथ बराल, पोखरा १९, मंसिर, पोखराको भण्डारढिकमा आउँदो शनिबार देखि २५ औं सस्करणको आदर्श कप फुटवल प्रतियोगिता २०८१ सुरु हुने भएको छ । मंसिर २२ गते (शनिबार) हुने उद्घाटन खेलमा आयोजकः आर्दश युवा क्लव र एन्फा तनहुँ बिच हुने तयारी गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कोडिभले प्रभावित भई ६ बर्ष पछि हुन लागेको उक्त प्रतियोगितामा तीन विभागिय सहित ८ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५… पुरा पढौ

पोखरा आइटिएफ जे३० जुनियर टेनिस ः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

पोखरा १९, मंसिर, जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु ः

१९ मंसिर,पोखरा, ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक… पुरा पढौ

संगम सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा १९ मंसिर, पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक रक्तदान गर्ने रहेका र सुगर प्रेसर ८५ जनाले जाँच गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि अल नेपाल होमीयोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलका संस्थापक डा. बिष्णुप्रसाद चापागाईंले रक्तदानको फाइदा बारे बताउँदै समय समयमा रगत परिक्षण गर्दै गर्नुपर्ने बताए… पुरा पढौ

फागुन अन्तिम साता दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गछौंः मन्त्री चौधरी (भिडियो सहित)

दीननाथ बराल,पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति केही दिनमा बन्ने परिषदको बैठकले तोक्ने बताउनु भएको छ । आगामी फागुन महिनाको अन्तिम सातामा उक्त प्रतियोगिता हुने गरी निर्णय गर्ने तयारी भएको उहाँले खुलसा गर्नु भयो । आज (बुधबार) पोखरा रंगशालाको अवलोकन पश्चात विभिन्न खेल संघहरुसंग सक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले पत्रकारसंग कुराकानी गर्दै विश्व कप क्रिकेटको लागि बजेट अभावले गर्दा कुनै खेलहरु प्रभावित नहुने बताउनु भयो… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा फास्ट चार्जर हस्तान्तरण, ३० मिनेटमै चार्ज गर्न सकिने

दीननाथ बराल, पोखरा १८, मंसिर, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रधान कार्यालय पोखरा (फिर्के) मा फास्ट चार्जर जडान हुने भएको छ । पछिल्लो समयमा कम्पनीले विद्युतीय गाडी संचालन गदै आएसंगै अबको एक साता भित्र फाष्ट चार्जर जडान गर्ने भएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । उक्त कम्पनीमा करिब १ हजार ३ सय ९७ वटा सवारी साधनहरु रहेकोमा अब बिस्तारै बिद्युतीय गाडीहरु राख्न लागेकोले फाष्ट चार्जर स्टेशन सचालन गर्न लागेको उहाँले जनाउनु भयो । एकै पटकमा दुई वटा सवारी… पुरा पढौ

This will close in 20 seconds