समाचार

गुणस्तरीय शिक्षाले रित्याएका गाउँहरू पुनः भरिनेछन् ः मन्त्री बस्याल, स्याङजा कालीगण्डकीको शिक्षामा सुधार गर्न भारतका प्रशिक्षक शुक्ला कास्कीको लुम्लेमा

दीननाथ बराल,लुम्ले (कास्की),२२ असार, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गाउँहरू रित्याउनुको प्रमुख कारण शिक्षा र स्वास्थ्यको कमजोर अवस्था भएको उल्लेख गर्दै, गुणस्तरीय शिक्षा मार्फत गाउँहरूलाई पुनः जीवन्त बनाउन सकिने धारणा व्यक्त गरेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कास्कीको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रम दृष्टिकोण निर्माण सम्बन्धी पाँच दिने कार्यशालाको आज (आइतबार) समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले ग्रामीण क्षेत्रको समृद्धिको मूल आधार शिक्षा प्रमुख रहेको दाबी गरेका हुन् । “गाउँमा गुणस्तरीय शिक्षा दिने वातावरण बनेमा… पुरा पढौ

स्याङ्जामा विशाल रानाभाट जिताऔं अभियान

मेरो भ्वाइस यूनिभर्स २ को उत्कृष्ट १४ मा पर्न सफल विशाल रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन विशाल रानाभाट जिताऔँ अभियान शुरु गरिएको छ । अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा अगाडिको यात्रा तय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो । विशालको प्रगतिको कामना गर्ने आफन्तजनलाईसमेत भोट गर्नुपर्ने त्यसको विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो । पैसाको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकलाई जानकारी गराउन… पुरा पढौ

रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

२२ असार,पोखरा, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिनुभयो । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उहाँले अपेक्षा… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्न स् पत्रकारिता, नेतृत्व र भविष्यका बहसहरूमा जोड

पोखरा, चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।संघका सल्लाहकार सुरेश रानाभाटले… पुरा पढौ

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन, असार २२, भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपैयाँले सम्मानित गरेको हो। अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उहाँले खुसी व्यक्त गर्दै उहाँले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।… पुरा पढौ

महिला टी २० क्रिकेटको उपाधि स्याङजालाई

पोखरा, स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी… पुरा पढौ

५ किलोमिटर सञ्चारकर्मी दौडमा दिलिप थारु र सरिता गुरुङ प्रथम

दीननाथ बराल,पोखरा, २१ असार, पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर सञ्चारकर्मी सडक दौडमा दिलिप थारु र महिला तर्फ सरिता गुरुङ प्रथम भएका छन् ।समाधान दैनिकका थारुले २१ मिनेट ०७ सेकेण्डमा दौड पुरा गर्दा प्रमुख मिडियाकी सरिता गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा फिनिश लाइन पार गरिन्। त्यसैगरी, गोल नेपालका अर्जुन हिताङले २२ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै पुरुषतर्फ दोस्रो स्थान पाए भने समाधान दैनिककै भिमपाणी बराल तेस्रो भए। पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगर पाँचौं स्थानमा… पुरा पढौ

नेपालले जित्यो एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि

पोखरा २१, असार, नेपालले जित्यो एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि । आज (शनिबार) सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित पराजित गर्दै उक्त उपाधि जितेको हो । सिंगापुरले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाउदै जित हात पारेको हो । यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता भएको थियो । नेपालले सन् २०२३ मा पनि उक्त उपाधि जितेको थियो । नेपाललाई… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्त आचार्यले छण् युनिट रगत संकलन भएको बताइन ।कार्यक्रममा बोल्दै आचार्यले रक्तदान जीवनदान भएको र रगत दिदा मानिस स्वास्थ रहने बताईन । नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको आयोजना एवं मार्गदर्शन एकेडेमीको व्यवस्थापनमा र स्थानीय संघसंस्थाको सहयोगमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले रक्तदान भनेको केवल रगत दिने कुरा मात्र… पुरा पढौ

गीत संगीतमै विशाल सम्भावना खोज्दै विशाल रानाभाट

स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समितिको आफ्नै गौरव र गरिमा छ । देशमा संघीय व्यवस्था आउनु भन्दा अगाडि रानाभाट जातिको बाहुल्यताकै कारण गा.वि.स नामकरण गरिएको त्यही भाटखोलाको वडा नम्बर ५ मा लोलासरी गाउँ अवस्थित छ । विभिन्न किंवदन्तीमध्ये त्यहाँको भू–भाग लोलैलोला जस्तो देखिने भएकाले लोलासरी नामकरण गरिएको पनि पाइन्छ । जुन लोलासरी वर्तमान व्यवस्था अनुसार फेदीखोला गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्दछ । प्रस्तुत सन्दर्भ त्यहीँ भाटखोलाको लोलासरीमा नाँभी गाँडिएका विशाल रानाभाटसँग जोडिएको गीत संगीतको हो । बुबा गोविन… पुरा पढौ

This will close in 20 seconds