पोखरा, पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा यु.के, हङकङ,अष्ट्रेलिया लगाएत तमु धिँ यू.के का पदाधिकारीहरुलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालयका अध्यक्ष विक्रम थकाली, प्र.अ. लोचना अधिकारी र पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामूहिक रुपमा नवनिर्वाचित सहारा यु.के.का अध्यक्ष शारदा गुरुङ, हङकङका अध्यक्ष सरोज गुरुङ (.खम) र अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेल सहितको टोलिलाई विद्यालयमा स्वागत गरेको थियो । सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेलले विद्यालयको न्यानो…
पुरा पढौ