विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी

गण्डकी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा हुने

पोखराको कुमुदिनी होम्समा सरस्वती पूजा सहित महाआरती (भिडियो सहित)
पोखरा २१, माघ, पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज श्रीपन्चमी (सरस्वती) पूजा सहित महाआरती गरिएको छ । श्रीपन्चमी पर्वको अवसरमा हरेक वर्ष बिद्यालयले सरस्वती माताको पूजा आरधाना गर्दै आए पनि यस वर्ष बिषेश पूजा सहित पोखराको तालबराही मन्दिरबाट महाआरती गरिएको बिद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनु भयो । https://www.youtube.com/watch?v=aswfNNsEaN0 यसमा बिद्यार्थीहरुले सरस्वतीलाई सामुहिक रुपमा पूजा आरधाना सहित बिद्याकी खानी सरस्वती माताको पूजा गर्न सहजहोस भनेर बिद्यालयमा विधि पूर्वक पूजा गरिएको उहाँले जनाउनु भयो । कार्यक्रममा बिद्यार्थीहरुले गीत, कविता…
पुरा पढौ
टाइगर कप भलिवलको उपाधि महिला तर्फ आयोजक टाईगर ग्रुपलाई र पुरुष तर्फ पुलिसलाई, पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी

पुम्दीकोटमा कैलाशधाम निर्माण गर्न फागुन पहिलो साता देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने

प्रतिभा माविमा साहित्य, संगीत र कलाको मेला

पोखराको ड्यामसाइडमा आइतबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु हुने, उद्घाटन खेलमा शिशु निकेतन र किन्डरगार्टेन बिच हुने

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदा माथि सरोकार वालासँग छलफल

टाइगर कप भलिबलमा आज दोस्रो क्वालिफायरका खेल हुने



