दीननाथ बराल,पोखरा १८, माघ, पोखरा –१६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले ३५ औं बार्षिकोत्सव फरक ढंगले मनाउने भएको छ । बिद्यालयको बार्षिकोत्सवको अवसरमा यही माघ २४ र २५ गते “प्रगती नाटक महोत्सव” सहितको फरक ढंगले बार्षिकोत्सव मनाउने तयारी गरिएको बिद्यालयले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=bRRVfmOfWoo बार्षिकोत्सव समारोह छोटो रुपमा औपचारिक उद्घाटन भएसंगै बिद्यार्थीहरुबाट ५ वटा नाटक प्रर्दशन गरेर यस बर्षको बार्षिकोत्सव फरक ढंगले मनाउने तयारी गरेको बिद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताउनु भयो…
पुरा पढौ