जिवनशैली पत्रिका

पुम्दीकोटको महायज्ञबाट करिब डेढ करोड संकलन

दीननाथ बराल,पोखरा १६, फागुन, पोखरा २२ को पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा आयोजना भएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा बाट करिब १ करोड ५० लाख रुपैया आर्थिक संकलन भएको छ । फागुन ७ गते देखि सुरु भएको महायज्ञको आज औपचारिक रुपमा समापन गर्दै पुम्दीकोट कोट विकास समितिले उक्त रकम संकलन भएको जनाएको हो । महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च भएको समितिले जनाएको छ । महायज्ञबाट बचत भएको रकम त्यहाँको पर्यटन पूर्वाधार विकास निर्माणमा खर्च गर्ने योजना रहेको… पुरा पढौ

राष्ट्रपति पौडेलद्धारा सराङकोट महाउत्सवको भोली उद्घाटन हुने

सराङकोट, १६ फागुन, राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनुहुने भएको छ । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उहाँ भोली पोखरा आउनुहुने भएको हो। त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नुहुनेछ । भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक… पुरा पढौ

सरकारले स्पिडमा काम गर्न सकेनः नेता गगन थापा

पोखरा, रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा बढी यूएई जान्छन् । पछिल्लो समय यूरापेली देशमा पनि नेपालीले आफनो गन्तव्य रोज्न थालेका छन् । वेरोजगारी, विदेश पलायन, राजनीतिक अस्थिरताको प्रभाव समाजमा प्रत्यक्ष परिरहेको छ । समाजमा देखिएको निराशा पछिल्लो समय सडकमा अराजकतामा परिणत हुँदै देखिनपनि थालिएको छ । समाजमा देखिएको निराशाको… पुरा पढौ

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुुगेन

पोखरा, नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् ।२०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुुग्यो । पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र… पुरा पढौ

बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्,

पोखरा, समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक छ, उनीहरुको अगाडि जति नै चुनौतीका चाङ आएपनि साथमा आमाबाबा छन् भन्ने एहेसास दिलाउनु आवश्यक छ । ‘एउटा बच्चालाई आमाले जन्म दिएपछि उसलाई सही बाटोमा हिँडाउन बुबाको पनि जिम्मेवारी हुन्छ, नभए उनीहरु गलत बाटोमा जान सक्छन् ।’ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर… पुरा पढौ

आज बिहान गएको भूकम्पका कारण भाड दौडमा कैदी वन्दीको हात मड्कियो, भोटेकोशीको तुसारेमा पहिरो

पोखरा, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भई गएराति ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । राति २ः५१ मिनेटमा गएको भूकम्पको कारण सिन्धुपालचोक क्षेत्रमा सामान्य क्षेती पुगेको छ भने देशका धेरै ठाँउमा भूकम्पको शहशुस गरिएको छ । भूकम्पको महशुस काठमाडौं, चितवन, पोखरा लगाएतका शहरहरुमा पनि गरिएको थियो । भूकम्पका कारण भागदौडको क्रममा एक जना कैदीको हात मड्किएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो । उहाँको जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । त्यसै गरी भूकम्पका कारण इलाका… पुरा पढौ

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

पोखरा, गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ ।मन्त्रीपरिषद्ले पास गरेको मस्यौदा संसदमा पेश हुुन्छ । छलफल, संशोधनसहित पाश हुनेछ । र कानुन बनेर कार्यान्वयनमा बल्ल आउनेछ । अबको हप्तादिनसम्म संसदमा पेश गर्ने तयारी छ । पोखराको लेकसाइडस्थित बाराहीघाटमा बिहीबारदेखि सुरु १२औं संस्करणको एनसेल नेपाल लिटरेचर फेस्टिलमा ‘गण्डकीमा मगर र गुरुङ भाषा’ विषयमा अन्तरक्रिया… पुरा पढौ

दसौं राष्ट्रिय खेलकुदको मिति सर्यो, ६ खेल निलम्बनमा

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति पुनः सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज (बिहिबार) बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको राखपेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो । यसअघि दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । राखेपले ६ वटा खेल संघलाई कार्वाही गरेको छ । नेपाल ओलम्पिक… पुरा पढौ

विकास वजेट माग्दै सिंहदरवारमा

पोखरा, चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं। १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ । निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका बाचा पुरा नहरने देखिएपछि, समानीकरण अनुदान रकम विनियोजनका लागि विभागिय मन्त्री र सांसदलाई झकझक्याउन टोली योजना बोकेरै सिंहदरवार पुगेको हो । टोली भौतिक पुर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय सहित विभिन्न निकायमा पुगेको टोलीमा सहभागी वडा नं। १९ का वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिनुभयो ।एमाले… पुरा पढौ

एक दिवसीय क्रिकेट पोखरामा जारी पर्वत १० विकेटले पराजित

पोखरा, फागुन १५, कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो ।प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच भए ।… पुरा पढौ