विश्व शान्ति स्तूपमा बार्षिक पूजा सम्पन्न
पोखरा २४, कार्तिक पोखरा २२ अनदुमा रहेको विश्व शान्ति स्तूपमा शुक्रबार २४ औं बार्षिकोत्सवको अवसरमा बार्षिक पूजा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विश्व शान्ति स्तूप समिति पोखरा–२२ को संयोजनमा भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले एटुजेडलाई बताउनु भयो । विधि पूर्वक भगवान गौतम बुद्धको पूजा सहित शान्ति स्तुपमा पूजा आराधना गरिएको उहाँले जनाउनु भयो । शुक्रबार स्तुपमा आन्तरिक तथा बाह्यि पर्यटक तथा दर्शनार्थीहरुको निकै भिड लागेको समितिले जनाएको छ । समितिले हरेक बर्ष बर्षको…
पुरा पढौ
एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबलको फाइनलमा
पोखरा २४, कार्तिक एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा कार्तिक १९ गते देखि जारी फुटबल प्रतियोगितामा एलजी एसोसिएसनले शितल ज्योती युवा क्लबमाथी ४–१ गोल अन्तरको सहज जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको छ। खेलको सुरुवात देखि नै शितल ज्योतीलाई दवावमा राखेको एलजीका लागी खेलको १२औं मिनेटमा रमेश थापा मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने…
पुरा पढौ
गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी विच भेटवार्ता, कोरोला नाका कात्तिक २७ गते खोल्ने
पोखरा २४, कार्तिक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो । भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे । कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण,…
पुरा पढौ
पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी
पोखरा, २४ कात्तिक पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र ९यूएसएआईडी० को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म…
पुरा पढौ
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
पोखरा, कार्तिक २४ पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक…
पुरा पढौ
गण्डकी प्रज्ञा–प्रतिष्ठान र दि स्पिक इन साइलेन्स स्विजरल्याण्डले सहकार्य गर्ने
कार्तिक २४ पोखरा गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र…
पुरा पढौ
हीरक जयन्तीको तयारीमा राष्ट्रिय मावि
पोखरा, २४ कार्तिक पोखराको पुरानो टुँडिखेल स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय आउदो मंसिर २० गते आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । आफनो ७५ औ स्थापना दिवस सगै विद्यालय हीरक जयन्ती मनाउने तयारीमा जुटेको छ । हीरक जयन्ती आउदो १ बर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने योजना सहित विद्यालय अघि बढेको छ । हीरक जयन्तीको तयारीका लागि भन्दै विद्यालयले आउदो शनिबार अर्थात २५ कार्तिकमा विद्यालयमा…
पुरा पढौ
मेजनको धौलासिरी विमोचन
म्याग्दी २४, कार्तिक मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ। धौलागिरी भेगमा प्रचलित झर्रा भाषा९आञ्चलिकता० प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताए।…
पुरा पढौ
शान्ति उदयमा रेडक्रस कास्कीको तालिम सुरु
पोखरा २३, कार्तिक पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको शान्ति उदय माविमा विहिवारदेखि कास्की रेडक्रसको जिल्लास्तरीय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका वीच उद्घाटन गर्दै रेडक्रस जस्तो मानवीय सेवामुखी संस्थामा लाग्न विद्यार्थीलाई प्रेरित गरे । उनले जुनियर तथा युवा रेडक्रस सहयोगी संस्था भएको उल्लेख गर्दै आवासीय तालिम सफलताको शुभकामनाका साथै उनी आफैले अध्ययन गरेको बिद्यालयमा कार्यक्रम हुँदै गरेकामा सफलताका लागि आर्थिक सहयोग गर्न आफू तयार रहेको र वडालाई पनि…
पुरा पढौ
पशुपतिनाथ मन्दिरमा पर्यटकः
काठमाण्डौं २३, कार्तिक पशुपतिनाथ मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटक तथा दर्शनार्थी । पशुपनिनाथ मन्दिर क्षेत्रमा भारतीय सहित तेश्रो मुलुकका विदेशी पर्यटक तथा नेपाली पर्यटक एवं दर्शनार्थीको हिजोआज भिडभाड हुन थालेको पशुपतिनाथ धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
पुरा पढौ

