पोखरा २८,कार्तिकपोखरा महानगरपालिका ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा तहगत रूपमा दुई दिने अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्मन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिकाअनुसार बिहीवार प्राथमिक तह र माध्यमिक तहको हाजिरीजवाफ सम्पन्न भएको थियो । प्राथमिक तह इन्चार्ज कुसुम गुरुङ क्विज मास्टर रहेको कार्यक्रममा लालीगुँरास सदनका आविष्कार लामिछाने, ओसुन द्वा, दिप्सन आचार्य र कलिष्का बस्नेतको समूह प्रथम र विप्सन खनाल, समानता तिवारी , रुवि ढकाल र जेनिशा खड्काको समूह द्वितीय भएका थिए । त्यस्तै शिक्षक…
पुरा पढौ