दीननाथ बराल,पोखरा ९, फागुन, कास्कीको मादी गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता– २०८० को आयोाजना गर्ने भएको छ । यही फागुनको २७ देखि २९ गतेसम्म स्याङ्जाकोटमा उक्त भलिवल खेल हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । स्थानिय मिलन क्लवको सहकार्यमा उक्त भलिवल प्रतियोगिता हुने तयारी गरिएको मादी गाउँपालिकाको अध्यक्ष देविजङ्ग गुरुङले बताउनु भयो । उक्त प्रतियोगिता गण्डकी प्रदेश स्तरिय रहेकोले प्रदेशका ८४ वटै पालिकालाई पत्राचार गरिने भएको उहाँले जनाउनु भयो…
पुरा पढौ