मनोरन्जन

रुम्बा बाबु–छोरा गृह जिल्ला मकवानपुरमा सम्मानित

मकवानपुर, १४ कात्तिक, मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार हेटौंडामा आयोजित एक विशेष समारोहका बीच खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ मकवानपुरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। समारोहमा स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराँते प्रशिक्षकका रूपमा योगदान दिँदै आएका अशोक लामा रुम्बा र उनका छोरा आमेथ लामा रुम्बालाई गृह जिल्लामा विशेष सम्मान गरिएको हो।… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ शुक्रबार च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रम हुने,कार्यक्रमलाई सफल पार्न विदेशबाट सहयोग संकलन

दीननाथ बराल, पोखरा १३, कार्तिक, सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गर्न लागेको च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रममा सहारा यूकेसहित विदशेमा रहेका खेलकुकर्मी एवं समाजसेवीले सहयोग गर्नु भएको छ । क्लवको उक्त अभियानलाई सफल पार्न विदेशी र स्वदेशबाट व्यक्ति देखि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेको केहीले कार्यक्रममा घोषणा गर्ने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले पोखरा क्लिकलाई बताउनु भयो । पोखरा उपमहानगरपालिका १२ माटेपानीस्थित एसआरकेसी ब्याङ्वेटमा कात्तिक १४ गते(शुक्रबार) साँझ ५ देखि… पुरा पढौ

डा. नवराज केसी र साहित्यकार सुबिन भट्टराइका कुरा

पोखरा, डा. नवराज केसीले काम गर्ने अस्पतालमा छट्पटाइरहेही एक वृद्धालाई अक्सिजन दिएर तंग्रिएपछि ती वृद्धाले भनिन्, ‘यो हावा जुन मैले लिइरहेको छु यो कति गुलियो हो ।’ कुनै सुगन्ध र स्वाद नभए पनि उनले जीवनको स्वाद महसुस गरिरेहकी थिइन् त्यसैले उनलाई अक्सिजन गुलियो लागेको थियो । यही उदाहरण दिदैं डा. केसी भन्छन्, ‘प्रत्येक क्षणमा आफूले आफूलाई कसरी महसुस गरिरहनु भएको छ त्यो क्षण स्व हो र स्वस्पर्श पनि हो ।’ पोखरा न्यूरोडस्थित सिटी स्क्वायरमा आयोजित फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवमा… पुरा पढौ

आजीवन राजनीति गरेकाहरुबाट हुन नसकेपछि समाज अन्योलतामा प¥योः राजेश हमाल

पोखरा, अभिनेता राजेश हमाल बुधबार पोखरामा आफ्ना जीवन, भोगाई र सिनेमाका विषयमा खुलेर गफिए । फाइनप्रिन्ट बुक्स र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको अन्तिम सेसन हमालले पत्रकार अपिल त्रिपाठीसँग आफ्ना धेरै विगतका कुरा खोले । उनीहरुबिचको कुराकानी ‘युगदेखि युगसम्म’ मा आधारित थियो । उक्त पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयायलाई समेटिएर लेखिएको छ । उक्त सेसनमा राजेशले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाको बारेमा पनि चित्रण गरे । उनले राजनीतिमा चासो नराखे पनि… पुरा पढौ

पोखरामा ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’

पोखरा, फाइनप्रिन्ट बुक्सको आयोजना र ¥याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा सत्रमा छलफल गरिएको थियो । पहिलो सत्रमा सुबिन भट्टराइको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भराईले संवाद गरेकी थिइन् । साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि खेलिरहेका कथा सुबिन पुस्तकका लागि कथा लेखनमा लागेको बताए । ‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले… पुरा पढौ

पोखरा एभेन्जर्सद्धारा एनपिएलको ट्रफी पोखरामा सार्वजनिक (भिडियो सहित), यो ट्रफी पोखरा एभेन्जरले जित्ने गरी खेल्ने

दीननाथ बराल, पोखरा, १२ कार्तिक, नेपाली प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सहभागी पोखरा एभेन्जर्सले आगामी प्रतियोगिताको ट्रफी पोखरामै विशेष समारोह बीच सार्वजनिक गरेको छ । प्रतिकुल मौसमका कारण मंगलबार बिहान ९ बजे पोखरा रंगशालाबाट सुरु हुने भनिएको बाइक र्याली स्थगित भए पनि ट्रफी सार्वजनिक कार्यक्रम तथा पत्रकार भेटघाट भने पोखरा रंगशालामा भएको हो । https://www.youtube.com/watch?v=9jKBe91ICrc कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले यसपटकको लिगमा जित्ने लक्ष्यसहित आन्तरिक तयारी गरेको जानकारी दिनुभयो। उहाँले “सपना देखेर क्रिकेटमा लगानी गरेको” भन्दै केही वर्षमा यसको प्रतिफल… पुरा पढौ

गीतकार सम्मान आरजुलाई

पोखरा, कार्तिक १२, यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको… पुरा पढौ

पोखरामा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व धुमधामका साथ मनाइयो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ११ कार्तिक पोखरामा आज (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व उल्लासका साथ सम्पन्न गरिएको छ। सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पूजा विधिवत् सम्पन्न गरिएको हो। https://www.youtube.com/watch?v=wf2vuy2GiEA तराई–मधेश समुदायका श्रद्धालुहरूले फेवातालदेखि सेतीनदी, मन्दिर र पोखरीसम्म सूर्यदेवको आराधना गर्दै आस्था र भक्तिभावका साथ पूजा सम्पन्न गरेका छन्। चार प्रमुख स्थल—फेवाताल किनारस्थित केदारेश्वर मन्दिर, नारायणथान मन्दिर, भद्रकाली मन्दिर तलको कमलपोखरी (माछापोखरी) र सेती–कालिखोला संगमस्थित रिठ्ठाघाट त्रिवेणीधाम—मा विशेष व्यवस्था गरिएको थियो।… पुरा पढौ

पोखराबाट गल्याङसम्म धार्मिक कार ¥याली आयोजना हुने

पोखरा, १० कार्तिक, उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ को अवसरमा पोखराबाट स्याङजाको गल्याङसम्म बृहत् धार्मिक कार ¥याली आयोजना गरिने भएको छ। महोत्सव असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म स्याङ्जाको गल्याङ–१ मालुङ्गामा भव्य रूपमा सञ्चालन हुँदैछ भने उक्त अवसरमा यही कार्तिक १४ गते बिहान ७ बजे पोखरा–१७ बराल फिडबाट सुरु हुने ¥याली गल्याङस्थित कार्यक्रम स्थलसम्म पुग्ने आयोजकले जनाएका छन्। कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण पोखरेली सहित कस्केली जनतामा आग्रह गरिएको महोत्सवका गण्डकी संयोजक, उद्योगपत्ति एवं समाजसेवी चन्द्रकान्त बरालले बताउनु भयो । पुरा पढौ

पोखरामा मंगलबार महानायक राजेश हमाल, सुविन भट्टराई र डा.नवराज केसी घुम्ती साहित्य उत्सवमा सहभागी हुने

पोखरा,१० कार्तिक नेपालका महानायक राजेश हमाल, लोकप्रिय लेखक सुविन भट्टराई र चर्चित लेखक डा.नवराज केसी मंगलबार पोखरा आउँदै हुनुहुन्छ। फाइनप्रिन्ट फिभरद्वारा आयोजित ‘घुम्ती साहित्य उत्सव’मा सहभागी हुन तीनैजना साहित्य तथा मनोरञ्जनका जगतका चर्चित व्यक्तित्व पोखरा आउन लाग्नु भएको हो । हालै आफ्नो आत्मकथा ‘युगदेखि युगसम्म’ सार्वजनिक गर्नुभएको हमालले कार्यक्रममा आफ्नो नवीनतम् कृति ‘चमेलीको फूल, बैजन्ती रूमाल’ को बारेमा पनि विचार साझा गर्नुहुने भएको छ । युवाहरूबीच अत्यधिक लोकप्रिय ८‘समर लभ’८का लेखक सुविन भट्टराई र ‘शून्यको मूल्य’ तथा ‘स्वस्पर्श’ का लेखक… पुरा पढौ