दीननाथ बराल,पोखरा, १५ मंसिर, पछिल्लो चार महिनामा गण्डकी प्रदेशमा ५३ जना नयाँ एचआईभी संक्रमित थपिएका छन भने चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० जनाको मृत्यु भएको छ । ३८औँ विश्व एड्स दिवस–२०२५ को अवसरमा नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र गण्डकी प्रादेशिक जनस्वास्थ्य केन्द्रको संयोजनमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=Gs6Tj_c6iCE त्यसै गरी गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा सबै भन्दा बढी एचआईभि शंक्रमण दर बढ्दो रुपमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्र एचआईभी…
पुरा पढौ