अर्थतन्त्र

अन्नपूर्ण पदमार्गमा जाने किम्रुङको झोलुङ्गे पुल बगायो, स्याउली बजारको बस्तीमा क्षति, पालिका अध्यक्ष केसी सहितको टोली घटनास्थलमा, सतर्क रहन आग्रह

दीननाथ बराल,पोखरा, असार २८, कास्की अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने किम्रुङ खोलामा आएको बाढीले अन्नपूर्ण पदमार्गको महत्वपूर्ण झोलुङ्गे पुल नै बगाएको छ। स्याउली बजारका केही बस्तीमा पनि क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आज दिउसो कबिर ३ः३० बजे तिर आएको बर्षाद सहितको बाढीले अन्नपुर्ण क्षेत्रका धेरै वडा र पर्यटकीय क्षेत्र एवं स्थानिय बासिलाई प्रत्यक्ष असर पारेको पोखराक्लिकलाई बताए । पालिकाको टोली सहित सुरक्षा निकाय, जनप्रतिनिधि र घटनास्थलमा पुगेर अवस्थाको अनुगमन गरि रहेको उनले जनाए । नदी आसपासका… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको आयव्यय सार्वजनिक

पोखरा, असार २८, “जाग्छ पोखरा, दौडाउँछ पोखरा“ भन्ने मूल नारासहित पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५०… पुरा पढौ

पौडीकर्मीद्वारा डुबुल्की संचालन

भक्तपुर, पौडीलाईनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कौशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरुको पहलमा डुबुल्की नामक पौडी पोखरी संचालनमा आएको छ । भक्तपुरको थीमी नगरपालिकाको लोकन्थलीमा एक अन्तराष्ट्रिय स्तरको पौडी पोखरी आषाढ २७ गते बाट संचालनमा आएको हो । ४२ आना जग्गामा २५ मिटर लम्बाई, १५ मिटर चौडाई र ३ फिट ५ इन्च देखि ५ फिट ५ इन्च गहिराईको ६ लेनको अन्तराष्ट्रिय स्तरको एक र अर्को १५ मिटर लम्बाई र ६ मिटर चौडाईको साना बालबालिकाहरुका लागि एक गरि दुई पोखरी संचालन… पुरा पढौ

‘देश परिवेश’ लोकार्पण गाउँ–समाजको मौलिक जीवनचित्र बोकेको कृति

पोखरा, असार २८, कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ। अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता समेटिएको उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा दीपशिखा साहित्य सङ्गमका संस्थापक अध्यक्ष रामजी प्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा साहित्यिक योगदान तथा लेखन यात्राबारे प्रकाश पारे । उनले कठिन परिस्थितिका बाबजुद निरन्तर साहित्य साधनामा सक्रिय रहँदै नेपाली… पुरा पढौ

विश्वकप २०२६ उपाधि दौडमा चार महाशक्ति, सेमिफाइनलमा रोचक भिडन्त तय

पोखरा, फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ। क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम चार टोलीको टुंगो लागेको छ। साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीचको रोमाञ्चक प्रतिस्पर्धा तय भएको हो । अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्‍यो । निर्धारित समयसम्म बराबरीमा रहेको खेलमा अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारेको थियो। त्यसअघि इङ्ल्यान्डले पनि… पुरा पढौ

बिन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा

पोखरा, २७ असार, लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति र नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो । कार्यक्रममा विशेष गरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरुको उपेक्षा भएको विषयले प्राथमिकता पायो । परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट बञ्चित गरिएको बताइन् । अब लालपूर्जासहितको धर्तीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो । ‘आधा आकाश आधा धर्ती भनिए पनि… पुरा पढौ

राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीको अध्यक्षमा कपिलनाथ

पोखरा, २७ असार, राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको सदस्यहरुमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी निर्वाचित भएका छन् । संस्थाको विधान अनुसार अधिवेशनवाट १ जना अध्यक्ष र ७ जना सदस्यहरु निर्वाचित भएका हुन् । मञ्चको प्रदेश समितिमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । बाँकी… पुरा पढौ

मानवसेवा आश्रमलाई श्रीपति समाज सेवा पुरस्कार–२०८३ अर्पण गरिने (भिडियो सहित)

पोखरा, २७ असार, श्रीपति कोइराला गुठीले यस वर्षको ‘श्रीपति समाज सेवा पुरस्कार–२०८३’ मानवसेवा आश्रम नेपाललाई प्रदान गर्ने भएको छ। श्रीपति कोइरालाको २१९औँ जन्मजयन्तीका अवसरमा आज (शनिबार) पोखरामा आयोजित पुरस्कार घोषणा कार्यक्रममा गुठीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता फणीन्द्रराज कोइरालाले मानवसेवा आश्रमको मानव सेवामा रहेको उल्लेखनीय योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए। https://www.youtube.com/watch?v=WxlL4ocl5h0 पुरस्कारअन्तर्गत नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, सम्मानपत्र तथा समाज सेवा पदक प्रदान गरिनेछ। पुरस्कार गुठीको आगामी वार्षिक साधारणसभाको विशेष समारोहमा हस्तान्तरण… पुरा पढौ

पोखरा घरको शुभ वास्तु पूजा गरियो

पोखरा, पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गरेको अत्याधुनिक “पोखरा घर” को शुभ वास्तु पूजा “घर पैचो” असार २७ गते सम्पन्न गरेको छ । भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय तथा स्नानगृह लगायतका सेवाहरू सञ्चालन हुने पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार केही दिनभित्रै (पोखरा घर) पूर्ण रूपमा सञ्चालनमा आउनेछ। पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवाको प्रवर्द्धनमा ुपोखरा घरु ले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वास्तु पूजा कार्यक्रममा प्रत्यक्ष तथा… पुरा पढौ

पोखरामा यू१६ जुनियर छात्ररछात्रा ह्याण्डबल जारी

पोखरा , पोखरामा जारी यू१६ छात्ररछात्रा तर्फका खेलहरु जारी रहेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङका ए र बी टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा गण्डकी बोर्डिङ एले पोखरा लनर्सलाई १२–२ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा गण्डकी बोर्डिङ बी टिम माउन्ट अन्नपूर्ण मावीसँग सघर्षपूर्ण खेलमा सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा ४–४ गोलले बराबरीमा सकिए पछि अतिरिक्त समयमा गण्डकी बोर्डिङ ७–५ गोलले विजयी हुदै सेमीफाइनलमा प्रदेश गरेको हो… पुरा पढौ

This will close in 20 seconds