कास्कीको मादी गाउँपालिकाको बजेट ६९ करोड १ लाख

-


     पोखरा क्लिक     
     असार ११ गते २०८१ मा प्रकाशित


कास्कीको मादी गाउँपालिकाले आउँदो आर्थिक बर्षको लागि ३ करोड २६ लाख चालु आर्थिक बर्षको भन्दा कम बजेट प्रस्ताव गरेको छ । पालिकाले आउदो बर्षको लागि ६९ करोड १ लाखको बजेट प्रस्ताव गरेको उपाध्यक्ष कल्पना गुरुङले बताइन् ।

चालु आर्थिक बर्षमा पालिकाले ७२ करोड २७ लाखको बजेट विनियोजन गरेको थियो । यस अघि पालिकाको नीति तथा कार्यक्रम पालिका अध्यक्ष देविजंग गुरुङले प्रस्तुतः गरेका थिए ।

बजेटको पूर्णपाठ सहित ।