दीननाथ बराल पोखरा, भदौ ३ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफू वा प्राधिकरणले कुनै अनियमितता नगरेको दाबी गरेका छन्। मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्ने आरोपलाई “मिथ्या” ठहराउँदै आवश्यक सबै कागजात आफ्नो हातमा रहेको जानकारी दिएका छन्। https://www.youtube.com/watch?v=KS20Qn6lYa4 उनका अनुसार, नेपाल–चीन सरकारबीच भएको ऋण सम्झौता अनुसार करिब २२ अर्ब रुपैयाँमा विमानस्थल निर्माण सम्पन्न भएको हो। अधिकारीले भने, “यो परियोजना ईपीसी मोडलमा सम्पन्न भएको र भुक्तानी सम्झौता अनुसार…
पुरा पढौ