सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित

पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण ः मुख्यमन्त्री अधिकारी

वैशाख तेश्रो साता पोखरामा खेलकुद महोत्सव सहित मार्सल आर्ट फेष्टिवल हुने

श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सम्पन्न

माछापुच्छ«े माविलाई भारतीय दूतावासले दियो स्कुल बस

पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

सहकारी पिडितहरुको पोखरामा सडक आन्दोलन सुरुः फरार अभियुक्त पक्राउ गर अन्यथा राज्यकोषबाट हाम्रो पैसा फिर्ता गरः(भिडियो) सहित

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

भोलि(मंगलबार) सार्वजनिक बिदा
भोलि (मङ्गलवार) सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
पुरा पढौ



