देश तथा समाज पत्रिका

पोखरा महोत्सवको तयारी तीब्र विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक सम्पन्न

पोखरा २९, मंसिर, १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारहरुको बैठक सम्पन्न भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक सम्पन्न भएको हो । सो अवसरमा वोल्दै महोत्सवका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव सफल बनाउनका लागि वडा नं १० ले वडाबाट योजनामानै समेटेर… पुरा पढौ

लेकसिटी कलेज पोखरामा कार्निभल

पोखरा, २९ मंसिर, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले शनिबार कार्निभल आयोजना गरेको छ । पोखरा ४ गैहपाटनमा रहेको कलेज परिसरमा तेस्रो लेकसिटी कार्निभल कार्यक्रममा आयोजना गरिएको हो । खुला सडकमा नाँच्ने, खाने, गाउने र रमाइलो गर्ने गरी आयोजना गरिने कार्निभल कार्यक्रम लेकसिटीले पछिल्ला वर्षहरुमा नियमित रुपमा गर्दै आएको छ । कलेज संचालक समितिका अध्यक्ष प्रा डा विश्वकल्याण पराजुलीले सो कार्निभल कार्यक्रमको शुभारम्भ गरेका थिए । कलेज परिसरको खेल मैदानमा सांस्कृतिक कार्यक्रमका लागि मूख्य मञ्च सहित विभिन्न ११ वटा स्टलहरु… पुरा पढौ

२५औं आदर्श कपको उपाधी कास्कीलाई

लेखनाथ, २९ मंसिर, कास्कीको लेखनाथमा आयोजित २५औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधी एन्फा कास्कीले हात पारेको छ । लेखनाथको भण्डारढीक स्थीत लेखनाथ रंगशालामा शनिवार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीलाई २–१ को गोल अनतरले पराजित गर्दै कास्कीले उपाधि जित्न सफल भएको हो । खेलको ४६ औ मिनेटमा शसस्त्रका प्रविन स्याङतानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए । तर त्यसको ६ मिनेटमै कास्कीका संगम ठकुरीले दोश्रो गोल… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व रहेको छ । शुक्रबार सम्पन्न भएको महासंघको अधिवेशनले गण्डकी प्रदेशका अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारी प्यानलको वर्चश्व रहेको छ । यसैबिच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन। प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनको… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि

पोखरा २९, मंसिर, चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् । कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे । ग्रस तर्फ काठमाडौं… पुरा पढौ

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि महिला तर्फ ग्राण्डे स्पोर्टस काठमार्डौलाई उपाधि

पोखरा २९, मंसिर पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज ९शनिबार० सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो ।पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी ग¥यो… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन

पोखरा२९, मंसिर, आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न फाइनल सिंगल्समा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुबै बिजेताले नेपाली खेलाडी द्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गल्र्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे३० मा नेपाली खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै फाइनलको… पुरा पढौ

पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम

पोखरा, २९ मंसिर, पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गरे । चापाकोट पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको आचार्यले बताए । फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको आचार्यले बताए ।महिला भलिबलले पछिल्ला दिनमा राम्रो प्रदर्शन गरिहेको बताउदै आचार्यले महिला… पुरा पढौ

१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन

पोखरा, २९ मंसीर, नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट शुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हाता पारेको हो । चाँदी जडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो । त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्धितीय भयो भने सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२… पुरा पढौ

पत्रकार महासंघ कास्कीको अध्यक्षमा चौतारी, यूनियन प्यानलका बराल ९ मत अन्तरले बिजयी

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी प्यानलका माधव बराल निर्वाचित हुनु भएको छ । आज (शनिबार) बिहान सम्पन्न भएको मतगणनाबाट बरालले प्रेस सेन्टर नेपाल र समाजबादी प्रेस संगठनका साझा उम्मेदवार राजेन्द्र अधिकारीलाई ९ मतको झिनो अन्तरले पराजित गर्दै जिर्वाचित हुनु भएको हो । अगामी ३ बर्षीय कार्यकालको निर्वाचित हुनु भएको अध्यक्ष बरालले १०५ मत ल्याउदा अधिकारीले भने ९६ मत ल्याउनु भएको थियो । कास्की शाखामा २ सय २० मतदाता (पत्रकार) भए… पुरा पढौ